नेपालले अब अमिला फलफूल चीनमा निर्यात गर्न पाउने भएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणका बेला भएका समझदारीमध्ये चीनमा अमिला फलफूल निर्यात गर्ने पनि उल्लेख छ ।
समझदारीको १४ नम्बर बुँदामा कागती, जुनार, सुन्तला लगायत अमिला फलफूल चीनमा निर्यातका लागि नेपालको कृषि विभाग र चीनको भन्सार कार्यालयबीच सहकार्य ...