बागेश्वरीपोस्टको सहकार्यमा सशस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग
नेपालगन्ज । सशस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ। सशस्त्र प्रहरी बल नम्बर ३० गण मातहतका सीमा बसेर सुरक्षा गरिरहेका जवानहरूका लागि अति आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।
चितवन उद्योग संघले चितवनको इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
मंगलवार दुवै पालिकाभित्र कार्यरत सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।
चितवन उद्योग संघ इच्छाकामना एकाइको सहकार्यमा गाउँपालिका परिसर कुरिनटारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, इलाका प्रहरी कार्यालय मुग्लिन र पत्रकारहरूलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयला...