वाईसीएल इञ्चार्ज दीपशिखा भन्छन– २० प्रतिशत युवा भएको दल माओवादी मात्रै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन केन्द्रीय सदस्य चयन गर्दै सकिएको छ । आज प्रचण्डले बन्द सत्रमा २३६ जनाको नाम पेस गरेका थिए, त्यसलाई हलले अनुमोदन गरेको थियो । माओवादीले घोषणा गरेको समितिमा महिला ३५ प्रतिशत, युवा २० प्रतिशत र दलित १५ प्रतिशत समेटेको बताएको छ। वाईसीएलका इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ माओवादीले समावेशीतालाई कार्यान्वयन […]

सम्बन्धित सामग्री

राष्ट्रिय युवा संघ नेपालको आगामी नेतृत्वको सवाल

एमाले, कांग्रेस, माओवादी सायद यो नाम नसुन्ने नेपालीहरु भेटिन गाह्राे पर्ला । राष्ट्रिय युवा संघ नेपाल, तरुण दल, वाईसीएल यी नाम माथिका भन्दा कम सुनिने नाम हुन् । यीमध्ये राष्ट्रिय युवा संघ नेपालको नाम धेरैले सुनेको हुनुपर्छ । यी नाम एमाले, कांग्रेस र माओवादीका युवा संगठनको हो । यीमध्ये राष्ट्रिय युवा संघ नेपालले आफ्नो मूलमन्त्र […]

नेपाली नेता विभाजित हुँदा २ शक्ति राष्ट्र अमेरिका र चीन आमनेसामने

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विषयलाई लिएर नेपालको राजनीतिक दल विभाजित हुँदा विश्वका २ शक्तिशाली राष्ट्र अमेरिका र चीन आमनेसामने देखिएका छन् । पछिल्लो समय माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षमा रहरहेका बेला २ दलको भातृ संगठन वाईसीएल र युवा संगठन विरोधमा उत्रिएपछि प्रहरीले दमन गरेको थियो । शुक्रवार एमसीसीको विरोध गर्दै कलंकीमा प्रेसर कुकर बम राखिएपछि अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै हिंसात्मक गतिविधि अमेरिकालाई मान्ने नहुने बतायो । अमेरिकी दूतावासले वाक् स्...

एमसीसीलाई लिएर अमेरिका र चीन आमनेसामने

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी सम्झौताको विषयलाई लिएर नेपालको राजनीतिक दल विभाजित हुँदा विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीन आमनेसामने देखिएका छन्।पछिल्लो समय माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षमा रहेका बेला दुई दलको भातृ संगठन वाईसीएल र युवा संगठन विरोधमा उत्रिएपछि प्रहरीले दमन गरेको थियो । साथै शुक्रबार एमसीसीको विरोध गर्ने कलङ्कीमा प्रेसर कुकर बम राखिएपछि अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै हिंसात्मक गतिविधि अमेरिकालाई मान्ने नहुने बतायो । अमेरिकी

युवा संघ र वाईसीएलद्वारा उद्योगमा तालाबन्दी

छड तथा सिमेन्ट उद्योगले विनाकारण मूल्यवृद्धि गरेको भन्दै प्रमुख दुई राजनीतिक दल नेकपा एमाले र माओवादी केन्द्रका भातृ संगठन युवा संघ नेपाल र वाईसीएल नेपाल रूपन्देहीका कार्यकर्ताले भैरहवा–लुम्बिनी औद्योगिक करिडोरमा रहेका १ दर्जन सिमेन्ट तथा छड उद्योगहरू बुधवार दिउँसोवाट बन्द गराएका छन् ।