म्याद गुज्रेका सामान र मासु बिक्री

दशैं नजिकिएका बेला नेपालगञ्ज बजारमा म्याद गुज्रेका सामान र मापदण्डपिवरित मासु खुला रुपमा बिक्रि भएको भेटिएको छ । चाडपर्व लक्षित बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान विक्री गरेको पाइएको हो ।

सम्बन्धित सामग्री

नेपालगञ्जमा दसैँ पर्व लक्षित बजार अनुगमन

नेपालगञ्जमा दसैँ पर्वलाई लक्षित गरी संयुक्त अनुगमन समितिले बजार अनुगमन सुरुआत गरेको छ । दसैँ पर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य तथा खाद्यवस्तुमा हुनसक्ने मिसावट तथा महँगीलाई मध्यनजर गरी बजार अनुगमन गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईंले बताए । उनका अनुसार, बजार अनुगमन गर्दा नेपालगञ्जमा म्याद गुज्रेका सामान र मापदण्डविपरीत मासु बेचिरहेको फेला परेको छ । नेपालगञ्जस्थित राही मार्ट, ब्राइट किराना पसल पसल, राँझास्थित सिद्धबाबा पोल्टी एण्

चाडपर्व आएसँगै बजार अनुगमनमा सक्रियता

चाडपर्व नजिकिएसँगै बजार अनुमगनमा प्रशासनको सक्रियता बढेको छ । घरेलु तथा साना उद्योग मुख्य कार्यालय कार्यालय दोलखाको अगुवाइमा भएको बजार अनुगमनका क्रममा खाद्यान्न तथा मासु पसलमा अनुगमन गरिएको छ ।जिल्ला प्रशासन कार्यालय, प्रहरी, उपभोक्ताका प्रतिनिधि र दोलखा उद्योग वाणिज्य संघका प्रतिनिधि संलग्न टोलीले हरेक पटक खाद्यान्नलगायतका पसल र गोदममा अनुगमन गरी म्याद गुज्रेका सामान बरामद […]

चाडपर्व लक्षित अनुगमन सुरु

पोखरा महानगरले दशैँ–तिहारलाई लक्षित गरी अनुगमन सुरु गरेको छ। चाडबाडका बेला मनपरी मूल्य, म्याद गुज्रेका सामान बिक्री गर्ने जस्ता सङ्घसंस्थामा महानगरले अनुमगन सुरु गरेको हो। स्थानीय तहको निर्वाचनपछि नयाँ जनप्रतिनिधिको टोलीको यो पहिलो अनुगमन पनि हो। पोखरा महानगरपालिकाले पोखराका विभिन्न मासु पसलबाट अनुगमन सुरु गरेको छ। पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख एवं महानगर बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा अनुगमन गरिएको हो।

बजार अनुगमनबाट म्याद गुज्रेका सामान बरामद गरेर नष्ट

भक्तपुर : जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज आकस्मिक रुपमा गरेको बजार अनुगमनमा मासु पसलदेखि हार्डवेयर व्यापारीसम्मलाई कारबाही गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहाल, नापतौल विभाग, वाणिज्य विभाग, पशुपक्षी चिकित्सक, नेपाल आयल निगम, उपभोक्ता मञ्च, उद्योग वाणिज्य सङ्घ, भक्तपुर नगरपालिका, जिल्ला घरेलु सङ्घ, […]