बजार अनुगमनबाट म्याद गुज्रेका सामान बरामद गरेर नष्ट

भक्तपुर : जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज आकस्मिक रुपमा गरेको बजार अनुगमनमा मासु पसलदेखि हार्डवेयर व्यापारीसम्मलाई कारबाही गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहाल, नापतौल विभाग, वाणिज्य विभाग, पशुपक्षी चिकित्सक, नेपाल आयल निगम, उपभोक्ता मञ्च, उद्योग वाणिज्य सङ्घ, भक्तपुर नगरपालिका, जिल्ला घरेलु सङ्घ, […]

सम्बन्धित सामग्री

चाडपर्व आएसँगै बजार अनुगमनमा सक्रियता

चाडपर्व नजिकिएसँगै बजार अनुमगनमा प्रशासनको सक्रियता बढेको छ । घरेलु तथा साना उद्योग मुख्य कार्यालय कार्यालय दोलखाको अगुवाइमा भएको बजार अनुगमनका क्रममा खाद्यान्न तथा मासु पसलमा अनुगमन गरिएको छ ।जिल्ला प्रशासन कार्यालय, प्रहरी, उपभोक्ताका प्रतिनिधि र दोलखा उद्योग वाणिज्य संघका प्रतिनिधि संलग्न टोलीले हरेक पटक खाद्यान्नलगायतका पसल र गोदममा अनुगमन गरी म्याद गुज्रेका सामान बरामद […]