निर्दोष कुकुरलाई काराबास, चोरी सिकारीको आरोप

१ असार, काठमाडौं । डिभिजन वन कार्यालय मुगुमा दुई महिनादेखि एउटा कुकुर थुनामा छ । घोरल चोरी सिकारीको आरोपमा मालिकसँगै कुकुरलाई पनि नियन्त्रणमा लिइएको थियो । १४ चैत २०७८ मा मुगुको कार्मारोङ गाउँपालिका-१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावाछोर्देन, टासी र छिमेक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूका साथमा कुकुर पनि थियो । जंगली […]

सम्बन्धित सामग्री

चोरी गरेको भिडियो बाहिरिएपछि न्युजिल्याण्डकी सांसदले पदबाट राजीनामा दिइन्

बीबीसीका अनुसार ग्रीन पार्टीकी सांसद गोलरिज घहरामनले दुईवटा कपडा पसलबाट तीन पटक चोरी गरेको आरोप छ । अकल्याण्ड र वेलिंग्टनमा कपडा र झोला चोरी गरेको भिडियो पनि बाहिरिएको बीबीसीले जनाएको छ ।

गैंडाको चोरी शिकारमा संलग्न रहेको आरोप लागेका एक जना पक्राउ

१४ असार, काठमाडौं । संरक्षित वन्यजन्तु गैंडाको चोरी शिकारमा संलग्न रहेको आरोप लागेर फरार भएका एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका वडा नं।९, शक्तिखोरका ४१ वर्षे रामकुमार प्रजा छन् । मकवानपुरको हेटौंडाबाट पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय चितवन पठाएको […]

चोरी आरोपीले दिए प्रधानाध्यापकलाई ज्यान मार्ने धम्की

पर्साको सखुवाटी निरा प्राथमिक विद्यालयको ल्यापटप चोरी आरोप लागेका व्यक्तिले चोरी स्वीकार गर्दै प्रधानाध्यापकलाई ज्यान मार्ने धम्की दिएका छन् ।

चोरी आरोपमा एकजना पक्राउ

जनकपुरधाम : जनकपुरधाममा ताल्चा फोडेर घरमा चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर -८ बस्ने २० वर्षीय मोहम्मद नियामत दर्जी रहेका हुन्। गत जेठ ७ गते मध्य रातको समयमा उनले स्थानीय रामेश्वर चौधरीको घरमा ढोकामा लगाएको ताल्चा फोडेर सरसमान चोरी गरेको आरोप रहेको छ।उनलाई चौधरीको घरबाट चोरी गरेको सरसमानसहित प्रहरीले पक्राउ गरेका हो। चौधरीको घरबाट ल्यापटप थान ३ थान, सामसुङ कम्पनीको ट्याब १ थान, मोबाइल १ थान, नगद ५ हजार र सुनका गरगहना चोरी भएको थियो।दर

स्कुटर चोरी गरेको आरोपमा पाँच जना पक्राउ

९ वैशाख, काठमाडौं । प्रहरीले स्कुटर चोरी गरेको आरोप पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौंको विभिन्‍न स्थानबाट स्कुटर चोरी गरेको उजुरीपछि प्रहरी वृत स्वयम्भूबाट खटिएको टोली उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका-११ का १८वर्षीय अरुण नेपाली, नीलकण्ड नगरपालिका-१० धादिङ घर भई काठमाडौंको क्षेत्रपाटी बस्‍ने १८ वर्षीय प्रदीप नेपाली, काठमाडौं महानगरपालिका-१८ नरदेवी […]

सहकारीका अध्यक्ष माथि चोरीको आरोप

धनुषाको एक पालिकामा रहेको सहकारीमा वर्तमान अध्यक्षले नै लाखौ रुपैयाँ चोरी गरेको भन्दै संस्थापक अध्यक्षले आरोप लगाएका छन् । धनुषाको कमला नगरपालिका वडा नम्बर ६ स्थित सिंग्याही मडानमा रहेको साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडमा अध्यक्षले नै चोरी गरेको संस्थापक अध्यक्षले आरोप लगाएका हुन् । गत माघ १५ मा सहकारीको कार्यालयमा भएको चोरीमा अध्यक्ष कामेश्वर मण्डलको संलग्नता रहेको संस्थापक अध्यक्ष रामदयाल महतोले एक पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाएका छन् । गत माघ १५ गते भएको सिंग्य

संगीत चोरी गरेको आरोप निराधारः महेश खड्का

काठमाडौँ – संगीतकार महेश खड्काले संगीत चोरी गरेको आरोप निराधार रहेको बताएका छन्। काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संगीतकार खड्काले संगीतकार वसन्त सापकोटाले संगीत चोरी गरेको भनेर आफूमाथि लगाएको आरोप निराधार रहेको बताए। उनले बौद्धिक सम्पत्तिको चोरीको विषयमा कानुनी उपचार खोज्ने धेरै उपाय छाडेर संगीतकार सापकोटाले मिडियाबाजी गरेर आफ्नो प्रतिष्ठामा आँच पुर्‍याएको आरोप लगाए। गायक […]

उत्तर कोरियाले क्रिप्टोकरेन्सीमार्फत लाखौँ रकम चोरी गर्ने गरेको आरोप

उत्तर कोरियाले क्रिप्टोकरेन्सीमार्फत लाखौँ डलर चोरी गरेर मिसाइल कार्यक्रममा प्रयोग गर्ने गरेको आरोप लागेको छ । संयुक्त राष्ट्र सङ्घको एक प्रतिवेदनले उत्तर कोरियाली ह्याकरले क्रिप्टोकरेन्सीमार्फत लाखौँ डलर चोरी गरेको र त्यसलाई देशको क्षेप्यास्त्र विकासमा लगाउने गरेको दाबी गरेको हो । सन् २०२० र २०२१ बीचको अवधिमा ह्याकरले ५ करोड डलरभन्दा बढी डिजिटल सम्पत्ति चोरी गरेको प्रतिवेदनले देखाएको बीबीसीले जनाएको छ । पछिल्लो समय यस्तै स्रोतबाट उत्तर कोरियाले क्षेप्यास्त्र कार्यक्रमका लागि रकम जुटाउने गरेको दाबी पनि गरिए...

चीनले भन्यो– माइक्रोसफ्टमा साइबर हमलाको आरोप निराधार

एजेन्सी।चीनले माइक्रोसफ्टमा साइबर हमलाको आरोप आधारहीन भएको बताएको छ। बेलायत,अमेरिका र इयूले माइक्रोसफट्को सर्भरमाथि हमला गरेर ३० हजारभन्दा बढी संस्थाको विवरण चोरी गरेको आरोप लगाएका छन्। चीनको संयुक्त सुरक्षा मन्त्रालयले विश्वको स्थिरता र सुरक्षालाई प्रभावित पार्ने गरी पश्चिममा देशले आरोप लगाएको बताएको छ।पश्चिमा देशहरुले चीनमाथि एकैपटक धेरै संस्थामा हमला गरेर व्यक्तिगत विवरण र बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाएका छन्।