आजदेखि माधव नारायण व्रत शुरू [फोटोफिचर]

भक्तपुरमा आजदेखि माधव नारायण व्रत शुरू भएको छ।

सम्बन्धित सामग्री

माधव नारायण नगरपालिकाको अग्निपीडितलाई राहत

रौतहटको माधव नारायण नगरपालिका ४ मानपुरमा आइतवार भएको भीषण आगलागीका पीडित परिवारलाई राहत सामग्री जुटन सुरु भएको छ। विभिन्न संघसंस्थाले अग्निपीडितलाई राहत सहयोग गर्न थालेका छन्।...

तस्बिरमा हेर्नूहाेस् माधव नारायण तथा स्वस्थानी व्रतकाे मेला

भक्तपुर- भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा माधव नारायण तथा स्वस्थानी मेलाको व्रत सुरु भइसकेकाे छ। पुस २२ गतेदेखि व्रतमेला सुरु भएकाे हाे। पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ। व्रतमेला सुरु भएसँगै भक्तजनहरू माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्विक भावले श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी […]

भक्तपुरमा माधव नारायण मेला सुरु, दैनिक कथा वाचन गरिने

काठमाडौँ,२२ पुष । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा माधव नारायण मेलाको व्रत सुरु भएको छ । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको व्रत एवं मेला एक महिनासम्म चल्ने । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने मेला आज हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर माधव नारायणको पूजा गरेपछि सुरु भएको माधव नारायण व्रत […]

नगर प्रमुखकै मिलेमतोमा नगरपालिकाको लाखौँ रुपैयाँ स्वाहा

रौतहटको माधव नारायण नगरपालिकामा तजबिजमै पौने दुई करोड रुपैयाँ स्वाहा भएको देखिएको छ।

माधव नारायण व्रतालु पशुपतिनाथमा

न्युज अफ नेपाल, काठमाडौं । माधव नारायाण व्रतालुले सोमबार पशुपतिनाथको दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिर परिसर भएर बगेको बाग्मती नदीमा स्नान गरेका उनीहरूले पशुपतिनाथको दर्शन गरेका हुन् । पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म मनाउने श्रीस्वस्थानी व्रत कथा माधव नारायण मेला साँखुसहित काठमाडौं उपत्यका विभिन्न स्थानमा मनाउने गरिन्छ । व्रतालुहरू नगरपरिक्रमादेखि विभिन्न […]

माधव नारायण व्रत : सडकमा गुल्टिंदै नगर परिक्रमा

१४ माघ, काठमाडौं । भक्तपुरमा शीतला एकादशीको अवसर पारेर माधव नारायणका व्रतालुले नगर परिक्रमा गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने माधव नारायण मेलामा व्रतालुहरु बाटोमा पल्टिमार्दै नगर परिक्रमा गर्छन् । यसैक्रममा भक्तपुरका टौमढी, गोलमढी, दत्तात्रय लगायतका क्षेत्र हुँदै व्रतालुहरु हनुमानघाट पुगेका हुन् । जाडोको बेलामा नांगो शरीरमै गर्नुपर्ने यो विधि कठोर […]

१६ फोटोमा माधव नारायण मेला समापनको क्षण

भक्तपुर : आज माधव नारायण व्रतको अन्तिम दिन। साँखु र भक्तपुरमा विधिवत् रुपमा एक महिना लामो व्रतको अन्त्य गरिँदैछ।  आज बिहानै भक्तपुरको हनुमानघाटमा व्रतालुहरुले स्नान गर्दै व्रत पूरा गरे। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधव नारायणसँगै स्वस्थानी समेत वाचन गर्ने गरिन्छ।  हनुमानघाटमा व्रतालुहरुले पल्टिँदै माधव नारायणलाई नगर परिक्रमा समेत गराएका…

माधव नारायण

एक महिनासम्म मनाइने माधव नारायण मेलाका क्रममा भक्तपुरको हनुमानघाट परिसरमा गुड्किएर परिक्रमा गर्दै भक्तजन। तस्बिरः नारायण महर्जन

भक्तपुरमा माधव नारायण मेला, हनुमानघाटमा स्नान

भक्तपुरमा माधव नारायण मेला शुरु भएको छ। साँखुमा माधव नारायण मेला शुरु हुने दिन नै भक्तपुरमा पनि नायारण मेला शुरु हुन्छ।  बिहानै देखि माधव नारायणको दर्शनको लागि भक्तजनहरु हनुमानघाट पुगेका थिए। व्रतालुहरुहरुले सेतो कपडा लगाएर नदीमा स्नान गरेका थिए। एक महिनासम्म चल्ने मेलामा व्रतालुहरुसँगै माधव नारायणलाई नगर परिक्रमा गर्ने गरिन्छ।…