भक्तपुरको प्राचीन नगरमा माधव नारायण : सडकमा घस्रिंदै पल्टिँदै व्रतालुले गरे नगर परिक्रमा

भक्तपुर : माधव नारायणलाई आज हनुमानघाटबाट भक्तपुरको पुरानो बस्ती परिक्रमा गराइएको छ। सितला एकादशिको दिन पारेर माधव नारायणलाई आज नगर परिक्रमा गराइएको हो। साँखुमा जस्तै भक्तपुरमा पनि माधव नारायणको मेला लाग्ने गर्छ। पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधव नारायण माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्छ। यो समयमा व्रतालुहरुले माधव नारायणलाई परिक्रमा…

सम्बन्धित सामग्री

माधव नारायण व्रत : सडकमा गुल्टिंदै नगर परिक्रमा

१४ माघ, काठमाडौं । भक्तपुरमा शीतला एकादशीको अवसर पारेर माधव नारायणका व्रतालुले नगर परिक्रमा गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने माधव नारायण मेलामा व्रतालुहरु बाटोमा पल्टिमार्दै नगर परिक्रमा गर्छन् । यसैक्रममा भक्तपुरका टौमढी, गोलमढी, दत्तात्रय लगायतका क्षेत्र हुँदै व्रतालुहरु हनुमानघाट पुगेका हुन् । जाडोको बेलामा नांगो शरीरमै गर्नुपर्ने यो विधि कठोर […]