काठमाडौं । इनोभेटिभ नेसन प्रालि व्यावसायिक म्युजिक भिडियो उत्पादन सेवा (प्रोफेसनल म्युजिक भिडियो प्रोडक्सन सर्भिसेज) मा प्रवेश गरेको छ ।
नेपालका लोकप्रिय इभेन्टको पर्यायवाची इनोभेटिभ नेसन प्रालि व्यावसायिक संगीत र म्युजिक भिडियो उत्पादन गर्न लागिपरेको हो ।
एक दशकअघिदेखि इभेन्ट इन्डस्ट्रीको मुख्य हिस्सा रहेको इनोभेटिभ नेसन प्रालिले प्रोफेसनल म्युजिक भिडियो इन्डस्ट्रीमा छलाग...