दिप बस्नेतलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दिप बस्नेतलाई धरौटीमा छाड्न आदेश दिएको छ। शुक्रबार सर्वोच्चले ५ लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।

सम्बन्धित सामग्री

सन्दीपलाई धरौटीमा छाड्ने फैसलाको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ - नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै दायर गरिएको निवेदनमा सर्वोच्च अदालतले पाटन उच्च अदालतको फैसलाको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । न्यायाधीश हरि फुयाँलको इजलासले सन्दीपविरुद्ध दर्ता मुद्दाको जाहेरीदेखि उच्च अदालतले धरौटीमा रिहा गर्न दिएको फैसलाको प्रतिवेदनसहि...

सन्दीपविरुद्धको मुद्दाका सबै कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ। सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ। न्यायाधीश हरि फुयाँलकोको इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात झिकाउन आदेश दिएको हो।

सन्दीपविरुद्धको बलात्कार मुद्दाका कागजात झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । न्यायाधीश हरि फुयाँलको शुक्रबारको इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै ...

अश्लील भिडियो प्रकरण : राज कुन्द्रालाई ४ हप्तासम्म पक्राउ नगर्न सर्वोच्चको आदेश

मुम्बई । भारतको सर्वोच्च अदालतले अश्लील भिडियो बनाएर वितरण गरेको आरोप लागेका राज कुन्द्रालाई चार हप्तासम्म पक्राउ नगर्न आदेश दिएको छ । बुधबार सर्वोच्च अदालतले राजलाई चार हप्तासम्म पक्राउ नगर्न भनेको हो । अदालतले महाराष्ट्र सरकारलाई पनि सूचना पठाएको छ ।  अश्लील भिडियो बनाएको आरोपमा उनी गत जुलाईमा पक्राउ परेका थिए । धेरै दिन जेलमा बसेपछि राज धरौटीमा रिहा...

बालुवाटार जग्गा हिनामिनामा जोडिएका बस्न्यातलाई धरौटीमा छोड्न सर्वोच्चको आदेश

बालुवाटार जग्गा घोटला प्रकरणमा जोडिएका अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई स्वास्थ्यको कारण देखाउँदै धरौटीमा रिहा गर्न सर्वोच्चले आदेश दिएको छ

दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले भ्रष्टाचारको अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यातलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातलाई पुर्पक्ष थुनाको साटो ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।

दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सो आदेश दिएको हो । कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका दीप बस्न्यातको तर्फबाट प्रज्वल अधिकारीले सर्वोच्...