नेपाल बैंक लिमिटेड र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखरा बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। दुवै संस्था बीचको आपसी सम्बन्धलाई वित्तीय कारोवारहरू मार्फत विस्तार गर्दै थप प्रगाढ बनाउने उद्देश्यका साथ उक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।...