नेपाल बैंक निक्षेप संकलनमा पहिलो

नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्घि गरेको छ।

सम्बन्धित सामग्री

नेपाल बैंक निक्षेप संकलनमा पहिलो

काठमाडौं (अस) । नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्घि गरेको छ । गत माघमा नेपालका २७ वटा वाणिज्य बैंकमध्ये निक्षेप संकलन वृद्घिको आधारमा नेपाल बैंक पहिलो स्थानमा छ भने कर्जा विस्तार वृद्घिको आधारमा यो बैंक दोस्रो स्थानमा छ ।गत माघसम्म बैंकको निक्षेप २१.२६ प्रतिशतले वृद्घि भएको छ भने कर्जा विस्तार २८.५१ प्रतिशतले वृद्घि भएको छ । २७ वाणिज्य बैंकमध्ये १६ वटा वाणिज्य बैंकको निक्षेप वृद्घि भएको छ भने १० वटा वाणिज्य बैंकको निक्षेपमा गिरावट आएको छ । वाणिज्य बैंकको औसत निक्षेप वृद्घिदर १०.३७ प्रतिशत रहेको छ । २७ वटै वाणिज्य बैंकको कर्जा विस्तारमा बृद्घि भएको छ ।

नेपाल बैंक बन्यो निक्षेप संकलनमा पहिलो

नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको जनाएको छ ।गत माघ महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तारमा वृद्धिको आधारमा नेपाल बैंक दोस्रो स्थानमा रहेको छ । गत माघ महिनामा नेपाल बैंकको निक्षेप २१.२६ प्रतिशतले वृद्धि भएको देखिन्छ भने […]

माघ महिनाभित्र निक्षेप संकलनमा नेपाल बैंक अब्बल

नेपालका २७ वाणिज्य बैंकमध्ये नेपाल बैंक लिमिटेड माघ महिनाभित्र निक्षेप संकलनमा अब्बल देखिएको छ । बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुबैमा उच्च वृद्धि गरेको हो । माघ महिनामा निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा र कर्जा विस्तारमा वृद्धिको आधारमा दोस्रो स्थानमा छ ।माघमा बैंकले निक्षेप २१.२६ प्रतिशतले वृद्धि गरेको हो । कर्जा विस्तार पनि २८.५१ प्रतिशतले बढाएको छ । यो अवधिमा २७ मध्ये १६ वाणिज्य बैंकहरूको निक्षेप वृद्धि भएको छ भने १० वटा वाणिज्य बैंकहरूको निक्षेपमा गिरावट भएको दे

निक्षेप संकलनमा नेपाल बैंक पहिलो

नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च वृद्धि गरेको छ। गत माघ महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्य निक्षेप संकलन वृद्धि आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तारमा वृद्धि आधारमा नेपाल बैंक दोस्रो स्थानमा रहेको छ । गत माघ महिनामा नेपाल बैंकको निक्षेप २१.२६ प्रतिशतले बृद्घि भएको देखिन्छ भने  कर्जा विस्तार २८.५१ प्रतिशतले वृद्धि भएको देखिन्छ । २७ बाणिज्य बैंकहरुमध्य १६ वटा बाणिज्य बैंकहरुको निक्षेप वृद्धि  भएको छ भने १० वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । बाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर १०.३७ प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्धि भएको देखिन्छ । नेपाल बैंकले देशभर २१३ शाखाहरु, १४७ एटिएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आएको छ ।

६ महिनामा नेपाल बैंकले कमायो १ अर्ब ४१ करोड नाफा

नेपाल बैंक लिमिटेडले चालु आ.व.को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ । प्रकाशित वित्तीय अनुसार बैंकले दोस्रो त्रैमाससम्म कुल १ अर्व ४१ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ  । सो मुनाफा गत आ.व. सोहि अवधिकोे भन्दा करिब ५ प्रतिशतले बढि हो । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ८३ अर्व ३४ करोड पुगेको छ भने कर्जा लगानी १ खर्ब ७२ अर्ब ९१ करोड पुगेको छ । २७ वटा बाणिज्य बैंकहरुमध्य निक्षेप संकलन तथा कर्जा लगानी दुबैमा नेपाल बैंकले आक्रामक वृद्धि गरेको छ । निक्षेप संकलनमा १९.७९ प्रतिशत र कर्जा लगानीमा २७.९६ प्रतिशत वृद्धि गर्न सफल बैंक गत ६ महिनामा निक्षेप संकलन तथा कर्जा विस्तार गर्ने दोस्रो ठूलो बनेको छ ।  बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३६.३६ प्रतिशतले बढेको छ । बैकले खराव कर्जाको अनुपातलाई  पनि उल्लेखनिय रुपमा घटाउन सफल भएको देखिएको छ । गत आ.व.को दोस्रो त्रैमासम्म कुल कर्जामा खराब कर्जाको अनुपात २.८८ प्रतिशत रहेकोमा यो आ.व.को दोस्रो त्रैमासमा त्यसमा उल्लेखनिय रुपमा कमि आई १.९१ प्रतिशत पुगेको छ ।  बैंकले ११३ शाखाहरु, १४७ एटिएम मेसिन साथै ४७ वटा एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।