जसपाबाट विजयी मेयर एमाले प्रवेश गर्दै, स्वागत गर्न एमाले अध्यक्ष ओली सर्लाही पुग्दै

सर्लाही । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बाट विजयी कबिलासी नगरपालिका प्रमुख कौशल किशोर यादव अन्ततः नेकपा एमाले प्रवेश गर्ने भएका छन् । सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत मेयर यादवलगायत विभिन्न पार्टीबाट विजयी वडा अध्यक्ष र विगतको निर्वाचनका प्रत्याशी उम्मेदवारहरूलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने छन् । ‘मेयर, वडा अध्यक्षहरू, विगतमा […]

सम्बन्धित सामग्री

पार्टी छोड्ने हतारो, एकाबिहानै लोसपा छोडेर एमालेमा प्रवेश

काठमाडौं । शनिबार एकाबिहानै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका निवर्तमान सांसद एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन् । विहान साढे ५ बजेतिर मिया एमाले प्रवेश गर्न बालकोटस्थित ओली निवास पुगेका थिए । उनलाई एमाले अध्यक्ष ओली र महासचिव शंकर पोखरलले पार्टीमा स्वागत गरेको जनाइएको छ । […]

एमाले अध्यक्ष ओली आज जनकपुर जाँदै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  जनकपुर जाँदैछन्।  विभिन्न पार्टी परित्याग गरि एमाले पार्टी प्रवेश कार्यक्रमका लागि ओली जनकपुर जान लागेको एमाले सचिव रघुवीर महासेठले जानकारी दिइन्। ओली बिहान ११ बजे जनकपुर पुग्ने ओलीको  सचिवालयले जनाउको छ। नेपाली कांग्रेसका नेता सन्तोषकुमार यादव र पूर्वमन्त्री अरविन्द साहसहित कम्तिमा ५ हजार जना एमाले प्रवेश गर्न लागेको स्थानीय नेता शम्भु साह बताउँछन्।पार्टी प्रवेशपछि आयोजना हुने जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्न

२ हजार बढी कार्यकर्ता भित्राउन एमाले अध्यक्ष ओली सोमबार बझाङ जाँदै

कैलाली । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार बझाङ जाने भएका छन् । एमाले बझाङ जिल्ला कमिटीले आयोजना गर्न लागेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली बझाङ जान लागेका हुन् । उक्त दिन करिब २ हजार बढी विभिन्न पार्टीबाट नेता कार्यकर्ताहरू एमाले प्रवेश गर्ने भएका छन् । सुदूरपश्चिम […]

पार्टी प्रवेश गराउन बिहीबार एमाले अध्यक्ष ओली पर्सा जाँदै

पर्सा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार पर्सा आउने भएका छन्।पुस ८ गते बिहीबार विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तालाई एमाले प्रवेश गराउन उनी पर्सा आउन लागेका हुन्।ठूलो संख्यामा अन्य दलका नेता कार्यकर्ता एमाले प्रवेश गर्ने भएकाले अध्यक्ष ओली सहभागी हुने कार्यक्रमका लागि पर्साको जगरनाथपुरमा तयारी भइरहेको छ। उनले बिहीबार हुने सन्देश सभा तथा बृहत पार्टी प्रवेश कार्यक्रममा सम्वोधन गर्ने छन्।पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँसहित ठूलो संख्यामा विभिन्न प

एमाले अध्यक्ष ओली नेपालगञ्ज जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपालगञ्ज जाने कार्यक्रम रहेको छ । राष्ट्रिय जनाता पार्टी (राजपा)का पूर्वसहमहामन्त्री समेत रहनु भएका पशुपति दयाल मिश्रलाई एमालेमा भित्र्र्याउन ओली त्यसतर्फ जान लाग्नु भएको हो । ओलीले एमालेद्वारा नेपालगञ्जमा आयोजित एक कार्यक्रममा मिश्रलाई एमाले प्रवेश गराउन लाग्नु भएको हो । ओलीले कार्यक्रममा संवोधन गर्ने कार्यक्रम पनि […]