पूर्वमन्त्री थानी केन्द्रीय सदस्यमा एकमतले पराजित

काठमाडौँ– पूर्वमन्त्री हृदयराम थानी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा एकमतले पराजित भएका छन् । कर्णाली भूगोलबाट उम्मेदवार बनेका उनी देउवा समूहका कर्णबहादुर बुढासँग एकमतले पराजित भएका हुन् । थानीले २१९९ मत पााउँदा बुढाले २२०० मत पाए । कांग्रेसको जारी १४औँ महाधिवेशनमा १, २ मतान्तरमा पराजित हुने थानी तेस्रो नेता हुन् । यसअघि प्रदेश १ को सभापतिमा […]

सम्बन्धित सामग्री

०५५ सालदेखि लगातार चुनाव जितेका भीम पराजुली

९  मंसिर,  विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली मोरङ क्षेत्र नम्बर ४ (२)बाट  प्रदेशसभा सदस्यमा  निर्वाचित भएका छन् । नेकपा एमाले नेता तथा सोही क्षेत्रबाट निर्वाचित पूर्वमन्त्री जीवन घिमिरेलाई पराजित गर्दै पराजुली प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । अन्तिम मतपरिणाम अनुसार पराजुलीले ११ हजार ४७९ मत पाएका छन् । प्रदेश १ का पूर्व […]

सातौँ पटक चुनाव लडेका पूर्वमन्त्री बलबहादुर केसी सोलुमा पराजित

बहुदलीय व्यवस्थापछि लागातर सोलुखुम्बुमा संसदीय चुनावमा उठ्दै आएका कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसी यो पटकको निर्वाचिनमा एमालेसँग पराजित भएका छन् ।

कञ्चनपुरमा बढ्याे चुनावी सरगर्मी

धनगढी– नेपाली कांग्रेस कञ्चनपुरका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखक एक सातायता आफ्नो निर्वाचन क्षेत्रको दोधारा चादँनीमा चुनाव केन्द्रीय अभियानमा सक्रिय छन्। अघिल्लो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्टसित झिनो मतान्तरले पराजित भएका नेता लेखक यहाँ लामो समयदेखि निर्वाचन क्षेत्रमा पार्टीका चुनावी गतिविधिमा सहभागी छन्। बुधबार नेता लेखकले दोधारा चादँनी नगरपालिकाको वडास्तरमा […]

कांग्रेस केन्द्रीय सदस्यमा एक मतले पराजित भए पूर्वमन्त्री थानी

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा पूर्वमन्त्री हृदयराम थानी पराजित भएका छन् । उनी एक मतले केन्द्रीय सदस्यमा पराजित भएका हुन् । १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित थानी यसपटक सोही पदमा पराजित भएका हुन् । उनी कर्णाली प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवार थिए । दुई सिटका लागि भएको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवारहरु विजयी भएका […]

पूर्वमन्त्री थानी कांग्रेस केन्द्रीय सदस्यमा १ मतले पराजित

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानी १ मतले पराजित भएका छन्।कर्णाली प्रदेश भूगोल तर्फको केन्द्रीय सदस्यमा थानी कर्ण बुढासँग एक मतले पराजित भएका हुन्। कर्ण बुढाले दुई हजार २०० मत प्राप्त गरे भने थानीले दुई हजार १९९ मत प्राप्त गरेका छन्।केन्द्रीय सदस्यमा निर्वाचित अर्का उम्मेदवार राजीवविक्रम शाहले २८२० मत पाएका छन्। कर्णालीबाट केन्द्रीय सदस्य पदमा महिला एक सिटका लागि भएको निर्वाचनमा जानकी सिंह विजयी भएकी छन्।सिंहले २६२४ मत पाइन् भने मैना कार्कीले १९५

पूर्वमन्त्री चटौत कांग्रेस केन्द्रीय सदस्यमा पराजित

५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री तारिणीदत्त चटौत केन्द्रीय सदस्य पदको निर्वाचनमा पराजित भएका छन् । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ३५ खुला केन्द्रीय सदस्यको उम्मेदवार रहेका चटौत पराजित भएका हुन् । आइतबार साँझ सार्वजनिक मतपरिणाम अनुसार चटौतले ८२२ मत पाएको निर्वाचन समितिले जनाएको छ । खुला केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवार थिए […]

रामचन्द्र पौडेलका सम्धी केन्द्रीय सदस्यमा पराजित

काठमाडौं, पुस ५। नेपाली कांग्रेसको ३५ जना खुला केन्द्रीय सदस्य पदमा पूर्वमन्त्री तारिणी दत्त चटौत पराजित भएका छन् । १४औं महाधिवेशनमा ९९ जना उम्मेदवारमध्येका एक पूर्वमन्त्री ३५ जनाभित्र पर्न असफल भएका हुन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर निवासी चटौत कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन् । चटौत गिरिजाप्रसाद कोइरालाको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

रामचन्द्र पौडेलका सम्धी केन्द्रीय सदस्यमा पराजित

काठमाडौं । नेपाली कांग्रेसको ३५ जना खुला केन्द्रीय सदस्य पदमा पूर्वमन्त्री तारिणी दत्त चटौत पराजित भएका छन् । १४औं महाधिवेशनमा ९९ जना उम्मेदवारमध्येका एक पूर्वमन्त्री ३५ जनाभित्र पर्न असफल भएका हुन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर निवासी चटौत कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन् । चटौत गिरिजाप्रसाद कोइरालाको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री थिए […] The post रामचन्द्र पौडेलका सम्धी केन्द्रीय सदस्यमा पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पूर्वमन्त्री श्रेष्ठ कांग्रेसकाे महाधिवेशन प्रतिनिधिमै पराजित

ललितपुर । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । ललितपुर क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि रहेका श्रेष्ठ खुलातर्फ पराजित भएका हुन् । उनले १ सय ८३ मत ल्याए । २०१२ सालमै कांग्रेसको क्रियाशील सदस्यता लिएका श्रेष्ठ कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला नेतृत्वको केन्द्रीय समितिका सदस्यसमेत हुन् […]

'फैसलाले लोकतान्त्रिक व्यवस्था र संविधान जोगियो'

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले सर्वोच्च अदालतको संसद विघन बदरको फैसलाले लोकतान्त्रिक व्यवस्था र संविधान जोगिएको बताएका छन् । नेपाली काँग्रेस काठमाडौं महानगरपालिका १५ वडा कार्यसमितिले संसद पुन: स्थापनाको फैसलाको स्वागत र खुसीयालीमा अायोजना गरेको दीप प्रज्वलन कार्यक्रममा बोल्दै जोशीले सर्वोच्चको फैसलाले संविधान मिच्न अग्रसर भएका शक्तिहरु समेत पराजित भएको भन्दै संसद विघटन बिरुद्ध अावाज बुलन्द गर्ने सबैलाई धन्यवाद प्रकट समेत गरेका थिए । फरक प्रसङ्गमा नेता जोशीले वर्तमान सकारले जनमत गुमाइसकेको...