न्युजिल्यान्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेषगरी युवावर्गलाई लक्षित गरी सरकारले चुरोटमा आजीवन प्रतिबन्ध लगाएको हो ।
धूम्रपानलाई चरणबद्ध रूपमा नियन्त्रण गर्न सरकारले पारित गरेको कानुनअनुसार...