अस्पतालले भर्ना लिन नमान्दा कोरोना संक्रमित युवकको मृत्यु
अस्पतालले भर्ना लिन नमानेपछि सुनसरीको बराहक्षेत्र नगरपालिका ७ बाङ्गेका ३६ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ । उनको चतरास्थित आईसोलेसनमा शनिवार विहान मृत्यु भएको हो ।
दुई दिनअघि ज्वरो, खोकी र ...
पर्साको वीरगंजमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत संक्रमित बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ३ बघदेव ठेगाना भएका २२ वर्षीय युवकको मृत्यू भएको हो ।उनलाई भेन्टिलेटर सपोर्टका लागि माघ १० मा आइतबारका दिन एक निजी अस्पतालबाट नारायणी अस्पतालमा पठाईएको थियो । संक्रमित युवकको मंगलबार नै मृत्यु भएको अस्पतालले जनाएको छ ।नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले माघ १० मा संक्रमण पुष्टि भएका युवकले कोरोनाविरुद्धको भ्याक्सिन लगाएका थिएनन् ।गम्भी
वीरगञ्ज – कोरोना भाइरसबाट संक्रमित भएका एक युवकको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । बाराको निजगढ नगरपालिका–३ बागदेवका २२ वर्षीय युवकको मृत्यु भएको हो । उनको मंगलबार अपराहन्न साढे ४ बजे उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए । आइतबार रेफर भएर आएका उनको भेनिटलेटरमा राखेर उपचार […]
कोरोना संक्रमित एक युवकको आज विहान मृत्यु भएको छ । बिर्तामोड महानन्द चौकमा सिसाको पसल गरि बस्ने ४० बर्षिय एक युवकको आज विहान निधन भएको हो । उहाँ पाँच दिनदेखि विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचार गराइरहनुभएको थियो । उहाँको बिहिबार विहान मृत्युभएको र अहिले कनकाई माइमा अन्तिम संस्कार गरिने मृततकी श्रीमतीले बताउनुभयो ।
डडेल्धुरा : डडेल्धुरा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालको आइसियुमा उपचाररत दशथचन्द नगरपालिका-९ का करिब ३२ वर्षीय युवाको मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए।उनको मंगलबार राति उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। ती युवकलाई बैशाख ११ गते बैतडीबाट रेफर गरिएको थियो। त्यसपछि उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको थियो। उनी हालै भारतबाट आएको बुझिएको छ।यो समाचार तयार पर्दासम्म मृतकको शव अस्पतालको शैय्यामा नै छ। अन
१२ वैशाख, जनकपुरधाम । सर्लाहीका एकजना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । जिल्लाको रामनगर गाउँपालिका ५ बिर्ता बस्ने ३२ वर्षीय इन्द्रजीत रायको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका लागि ठमाडौंतर्फ लग्ने क्रममा शनिबार उनको बाटोमै मृत्यु भएको परिवारजनलाई उद्धृत गर्दै सर्लाही प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण गिरीले बताए । शवलाई नेपाल प्रहरीको […]
१६ पुस, पोर्चुगल । कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ ।
साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै भएका थिए । तनहुँ …
झारफुकमा लाग्दा सुर्खेतको गुर्भाकोट नगरपालिका–२ का कोरोना संक्रमित युवकको मृत्यु भएको छ । २२ वर्षीय युवकको मृत्यु भएपछि मात्रै उनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार राति प्रदेश अस्पताल सुर्खेतको आकस्मिक ...
काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित २५ वर्षीय युवकको मृत्यु भएको छ।
सिरहा निवासी उनको प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति १०ः४५...