सांसद कोइरी पक्रन सहयोग माग्दै प्रहरीले सभामुखलाई लेख्यो दोस्रो पत्र

प्रहरी प्रधान कार्यालयले हत्या अभियोगमा फरार एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउका लागि सहयोग माग्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ । प्रहरीले कोइरीलाई पक्राउका लागि सहयोग माग्दै संसद्लाई लेखेको यो दोस्रो पत्र हो ।

सम्बन्धित सामग्री

निलम्बन फुकुवापछि सांसद कोइरी पहिलो पटक संसदीय समितिमा उपस्थित

काठमाडौं,१९ पुस । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी पहिलो पटक संसदीय समितिको बैठकमा उपस्थित भएका छन् । हत्याको आरोप लागिरहेको अवस्थामै चुनाव जितेपछि फरार रहेका कोइरी जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएपछि पहिलो पट समितिको बैठकमा उपस्थित भएका हुन् । कोइरी संसदको उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहेका छन् । कोइरीमाथि मधेश […]

सर्वोच्चबाट सफाइ पाएका सांसद कोइरी र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं : ज्यान मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएसँगै सांसद पदको निलम्बनबाट फुकुवा भएका एमाले सांसद लक्ष्मी महतो कोइरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।सोमबार बिहान ओली निवास बालकोट पुगेर सांसद कोइरीले अध्यक्ष ओलीलाई भेटेका हुन्। सांसद कोइरीले अध्यक्ष ओलीको हातबाट सगुनसमेत लिएका छन्।कोइरीमाथि मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप लागेपछि त्यसको मुद्दा चलेकै समयमा महोत्तरी–१ बाट उनी नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए। निर्वाचित भएर सांसद

एमाले सांसद कोइरी निलम्बनको सूचना संसदमा, बैठक भोलिसम्म स्थगित

काठमाडौं : प्रतिनिधि सभाको बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बनको सूचना सुनाइएको छ। सभामुख देवराज घिमिरेले आइतबारको संसदमा कोइरी निलम्बनको सूचना सुनाएका हुन्। वर्षे अधिवेशनको पहिलो दिन आज सांसदहरुले विभिन्न विषयमा संसदमा आवाज उठाए। नक्कली भुटानी शरणार्थी प्रकरण, नागरिकता विधेयक प्रकरणमा सांसदहरुले आआफ्नो धारणा राखे। बजेट अधिवेशनमा अर्थमन्त्री डा.…

लामिछानेको दोहोरो अभिव्यक्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेले आफू गृहमन्त्री छँदा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीका विषयमा दिएको अभिव्यक्तिसँग बाझिने कुरा बताएका छन् । गृहमन्त्री छँदा फरार सांसद कोइरी कहाँ छन् भन्ने सम्बन्धमा कुनै जानकारी नभएको बताएका उनले सांसदका रूपमा प्रतिनिधि सभाको शुक्रबारको बैठकमा भने यसबारे आफूलाई गृहमन्त्री छँदा नै थाहा भएको […]

सत्तापक्षद्वारा संसद् अवरुद्ध (फोटो फिचर)

काठमाडौँ : प्रतिनिधिसभाको शुक्रवारको बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर चर्काचर्की भएपछि सत्तापक्षले संसद् अवरोध गरेको छ।सभामुख देवराज घिमिरेले सांसद कोइरी उपचारमा रहेका कारण संसद् बैठकमा अनुपस्थित रहेको जानकारी गराएपछि सांसदहरूले आपत्ति जनाएका हुन्। सभामुखले कोइरी मिति २०७९ माघ २५ गतेदेखि २०८० वैशाख १५ गतेसम्मका  २१ वटा बैठकमा स्वास्थ्योपचारका कारण अनुपस्थित रहेको जानकारी गराएका थिए।सभामुखको कुरामा विरोध जनाउँदै सत्तापक्षका सांसदहरूले संसद् अवरोध गरेका थिए। सोही कारण बैठक

एमालेका फरार सांसद कोइरी उद्योग समितिमा सिफारिस

काठमाडौँ- संघीय संसद्‌का ‘फरार सांसद’ लक्ष्मी महत्तो कोइरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद्‌ सचिवालयमा बुझाएको विवरण अनुसार सांसद कोइरी उद्योग समितिमा सिफारिस भएका हुन् । सो सिफारिस अनुसार प्रतिनिधिसभा बैठकले अब उन...

सांसद डाँगीको प्रश्न- हत्या आरोपित सांसद कोइरी कहाँ छन् ?

नेपालको संविधानको धारा ८९ (घ) मा कुनै पनि सांसद सदनलाई जानकारी नदिइ दशवटा भन्दा बढी बैठकमा अनुपस्थित रहेमा निजको सांसद पद रिक्त हुने व्यवस्था छ ।

कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित, एमाले सांसद कोइरी सुरक्षित !

संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेको जनाएको छ । मंगलबार संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले एक सूचना जारी गर्दै सांसद गुरुङले भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा विशेष अदालतमा विचाराधीन रहेको भन्दै निलम्बन भएको जनाएका हुन् । गौतमले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्र सेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ भन्ने व्यवस्था समेत रहेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखे

‘सांसद कोइरी बिरामी होइनन्, फरार अभियुक्त हुन्’

प्रतिनिधि सभाको बैठकमा गृह मन्त्रालयको फरार अभियुक्तको सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर बैठक केहीबेर अवरुद्ध भएको छ।