काठमाडाैं । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणले लहरो तान्दा पहरो थर्किने अवस्था देखिएको छ । पूर्वमन्त्री तथा बहालवाला सांसद टोपबहादुर रायमाझी, तात्कालिन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार डा.इन्द्रजित राई र सचिव टेकनारायण पाण्डे तानिएपछि हाईप्रोफाइलको साँठगाँठ देखिएको हो । पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरीले अन्य पात्रको खोजी गरिरहेको जनाएको छ । प्रहरीको अनुसन्धानमा भुटानी […]