दुईजना महिला न्यायाधीशको गोली हानी हत्या

अफगानिस्तानमा सर्वोच्च अदालतका दुई जना महिला न्यायाधीशको हत्या भएको छ । उनीहरको राजधानी काबुलमा गोली हानी हत्या भएको हो ।

सम्बन्धित सामग्री

अफगानिस्तानमा २ महिला न्यायाधीशको गोली हानी हत्या

अफगानिस्तानको राजधानी काबुलमा परिचय नखुलेका आक्रमणकारीहरूले दुईजना महिला न्यायाधीशलाई गोली हानेर हत्या गरेका छन् ।  ती दुवै न्यायाधीश घरबाट सर्वोच्च अदालत जाँदै गर्दा आक्रमणकारीहरूले धराप थापेर गोली हानी हत्या गरेको अदालतका एक प्रवक्ताले बताए । आक्रमणमा परी गाडी चलाउने व्यक्ति घाइते भएका छन् ।  घटनाको जिम्मेवारी कसैले लिइसकेको छैन ।  यस्तै किसिमका आक्रमणहरू हालैका दिनमा बढेका छन् । गत साता तीनजना महिला सैनिकलाई काममा जाँदै गर्दा मजार–ए–शरीफमा गोली हानी हत्या गरिएको थियो ।  ...