कलाकारमा विश्वकपको रौनक : धेरैजना मेस्सी, रोनाल्डो र ब्राजिलका समर्थक

काठमाडौं । विश्वकप फुटबलको ज्वरोले कलाकारलाई पनि छोएको छ । अभिनय, संगीत र मनोरञ्जनको व्यस्त तालिकाबीच कलाकार पनि विश्वकपको उत्साहमा छन् । कसैले बाल्यकालदेखि एउटै टोलीलाई साथ दिँदै आएका छन् भने कसैको समर्थन मनपर्ने खेलाडीका कारण …