नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण प्रतिवेदनले नेपाली बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा (एनपीएल) व्यवस्थापनमा गम्भीर कमजोरी र अनियमितताहरू रहेको औंल्याएको छ। प्रतिवेदनअनुसार केही बैंकहरूले आफ्नो खराब कर्जाको वास्तविक अवस्था लुकाउन तथा पूँजी पर्याप्तता अनुपात (सीएआर) कृत्रिम रूपमा राम्रो देखाउन विभिन्न प्रकारका लेखापालकीय तथा नियामकीय छेडखानी गरेको पाइएको छ। राष्ट्र बैंकले गरेको सुपरिवेक्षणका क्रममा उच्च जोखिमयुक्त […]