गौतमवुद्ध विमानस्थल निर्माण अन्तिममा अड्कियो

लकडाउनका कारण विदेशवाट आउनु पर्ने आवश्यक विद्युतीय लगायतका उपकरण र विदेशमै रोकिएका दक्ष कामदारका कारण निर्माणाधिन गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको गति रोकिएको छ । निर्माण सामग्री र जनशक्ति भैरहवा स्थितमा निर्माणस्थल आइपुगेको २ महिनाभित्रै बाँकी काम सम्पन्न हुने आयोजनाले जनाएको छ । दुई महिनामा विमानस्थललाई उडानयोग्य बनाउने गरी तयारी भइरहेको गौतम बुद्ध विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए ।

सम्बन्धित सामग्री

९ महिनामै क्रिकेट खेल्न तयार एक्स्ट्राटेक ओभल

१ चैत, तिलोत्तमा । नौ महिनाअघि गुल्मीका विनोद कुँवर र सुदीक्षा गौतम दम्पतीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मा ४० करोड रुपैयाँ लागतको क्रिकेट मैदान बनाउने घोषणा गर्दा धेरैले आशंका गरेका थिए । कलाकार धुर्मुस सुन्तलीले चितवनमा गौतमवुद्ध विमानस्थल निर्माण निर्माण सुरु गरेर बीचैमा छाडेका बेला रुपन्देहीमा अर्को क्रिकेट मैदान निर्माणको घोषणा गरिएको थियो । सरकारी लगानीमै […]