नेपालबारे भ्रामक रिपोर्टिङले राष्ट्रपति सीको भ्रमण अनिश्चित

–तिब्बती शरणार्थीको अधिकार खोस्न चिनियाँ दबाब – नेपाल पनि चीनको ऋणपासोमा ! –चिनियाँ सरकारी कम्पनीका लागि नेपाल लुटका लागि स्वर्णभूमि    काठमाडौं । प्रा.डा. राजीवकुमार झा ‘३८’, कम उमेरमै चिनियाँहरुलाई प्रभाव पार्न सफल पूर्वनेपाली युवक ...

सम्बन्धित सामग्री

चिनियाँ राष्ट्रपतिको जापान भ्रमण अनिश्चित

चीनका राष्ट्रपति सी जिनपिङले यो वर्ष अप्रिलमा जापानको राजकीय भ्रमण गर्ने कार्यतालिका रहे पनि भ्रमण हुन सकेन

‘चिनियाँ राष्ट्रपतिको भ्रमण टुँडीखेलमा कार्यकर्ता उफारेजस्तो होइन’

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउनु टुँडीखेलमा कार्यकर्ता उफारेजस्तो नभएको टिप्पणी कूटनीतिक क्षेत्रका विज्ञहरूले गरेका छन् । आग्रह गर्दैमा भ्रमण सुनिश्चित नहुने उनीहरूको भनाइ छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको वैशाखमा गरेको चीन भ्रमणका क्रममा प्रायः सुनिश्चित भएको चिनियाँ राष्ट्रपति सी जिनपिनको नेपाल भ्रमण यहाँको कूटनीतिक व्यवहारले अनिश्चित बनेको छ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ समकक्षी वाङ यीसँग गत बुधबार दिउँसो भेटवार्ता गरेका बेला राष्ट्रपति सी जिनपिनको नेपाल भ्रमणका बारेमा आग्रह गरेका थिए । परराष्ट्र स्रोतका अनुसार नेपालको तर्फबाट भएका कूटनीतिक कमजोरीका कारण चिनियाँ पक्षको असन्तुष्टि ज्ञवालीको यस्तो आग्रहले साम्य हुन सक्दैन ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण फेरि अनिश्चित

राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाखमा गरेको चीन भ्रमणका क्रममा प्रायः सुनिश्चित भएको चिनियाँ राष्ट्रपति सी जिनपिनको नेपाल भ्रमण फेरि अनिश्चित बन्न पुगेको छ । नेपालको तर्फबाट भएका कूटनीतिक कमजोरीका कारण चिनियाँ पक्ष असन्तुष्ट बनेको परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ ।