स्वास्थ्य बिमा देशभर विस्तार हुँदा पनि बढेन आकर्षण

सिन्धुलीका २४ वर्षीय लोकेन्द्र बोगटी मुटु रोगी हुन् । सिन्धुली अस्पतालमा उपचार गराउँदैआएका उनलाई एक हप्ताअघि थप उपचारका लागि अस्पतालले गंगालाल हृदयरोग केन्द्र रेफर गर्‍यो।

सम्बन्धित सामग्री

स्वास्थ्य बिमामा नागरिकको आकर्षण बढ्दै

जिल्लामा स्वास्थ्य बिमा प्रति नागरिक आकर्षण बढ्दै गएको छ । उपचारमा आफूले पैसा तिर्नुपर्ने भएपछि पछिल्लो समय नागरिक स्वास्थ्य बिमा प्रति आकर्षित हुँदै गएका हुन् ।

स्वास्थ्य बिमामा आकर्षण बढ्यो

अर्घाखाँचीमा ८० हजार ५६९ जनाले स्वास्थ्य बिमा गरेका छन्। जिल्लाको कुल जनसङ्ख्या एक लाख ७७ हजार ८६ को ४५.४९ प्रतिशत जनसङ्ख्याले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बोर्ड शाखा कार्यालय अर्घाखाँचीले जनाएको छ। जिल्लाका छ वटा पालिकामध्ये सन्धिखर्क नगरपालिकामा २० हजार ५३८ जनाले स्वास्थ्य बिमा गरेका छन्। जसमा महिला १० हजार ७९० र पुरुष नौ हजार ७४८ जना रहेका छन्। शीतगङ्गा नगरपालिकामा १३ हजार ७२८ जनामध्ये महिला सात हजार ३२ र पुरुष छ हजार ६६६ रहेका छन्। पाणिनी गाउँपालिकामा १५ हजार २३४ जनामध्ये महिला सात हजार ८७३ र पुरुष सात हजार ६६१ जनाले बिमा गरेका छन्।

स्वास्थ्य बिमाप्रति बढ्दै आकर्षण

पछिल्लो समय स्वास्थ्य बिमाप्रति सर्वसाधारणको आकर्षण बढेको छ । सस्तोमै उपचार र औषधि पाइने भएपछि स्वास्थ्य बिमा गर्नेहरू बढेका छन् । सुरुसुरुमा स्वास्थ्य बिमा बनाउन मन नगर्नेहरू पछिल्लो समय आफूले पनि बिमा गर्ने र अरूलाई पनि बिमा गराउन सुझाव दिइरहेका छन् ।

स्वास्थ्य बिमामा आकर्षण कति ? के-के छन् सुविधा ?

२ माघ, काठमाडौं । नेपालमा स्वास्थ्य बिमा कार्यक्रमले कानुनी मान्यता पाएको ६ वर्ष पुग्न लागेको छ । २०७२ चैत २५ गतेदेखि शुरु भएको यो कार्यक्रमलाई २०७४ सालमा बनेको स्वास्थ्य बिमा ऐनले थप व्यवस्थित गरेर सञ्चालनमा ल्याएको छ । कुनै पनि स्वास्थ्य समस्या आउँदा उपचारको अभावले कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले शुरु गरिएको यो […]

स्वास्थ्य बिमाप्रति सल्यानमा आकर्षण कम

सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमप्रति सल्यानमा आकर्षण कम देखिएको छ । जिल्लामा बिमा कार्यक्रम

स्वास्थ्य बिमामा आकर्षण बढ्दै

प्रकाश नेपाल इलाम । अहिले जिल्लामा एक लाख एघार हजार ६ सयले स्वास्थ्य बिमा गरेका छन । ६४ हजार पाँच सय दुई घरधुरी रहेको जिल्लाको तथ्यांकलाई आधार मान्ने हो भने जिल्लाको प्रत्येक घर धुरीमा स्वास्थ्य बिमाको पुगेको देखिन्छ । कम खर्चमै विभिन्न स्वास्थ्य समस्याको उपचार सेवा लिन सकिने भएकाले स्वास्थ्य बिमा गर्नेको संख्या बढ्दै गएको […]

१७ हजार परिवारले गरे स्वास्थ्य बिमा

नेपाल समाचारपत्र, बैतडी । बैतडीमा हालसम्म १७ हजार बढी परिवारले स्वास्थ्य बिमा गरेका छन् । स्वास्थ्य बीमा गरेपछि आवश्यक परेका बेला स्वास्थ्य सेवा उपभोग गर्न पाउने, उपचारका लागि ऋण खोज्न नपर्ने, गुणस्तरीय सेवा पाइने भएकाले जिल्लामा पछिल्लो समय आकर्षण बढ्दै गएको हो । स्वास्थ्य बिमा कार्यक्रम शुरु भएयता गएको ४ वर्षमा १७ हजार २ सय […]

किन घट्दैछ स्वास्थ्य बिमाप्रति आकर्षण ?

काठमाडौ: नेपालमा २०७२ सालभन्दा अगाडि विभिन्न तहमा स्वास्थ्य बिमाको सैद्धान्तिक बहस नभएको होइन। अझ स्व. डा. उपेन्द्र देवकोटाले सबै जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन स्वास्थ्य बिमा लागू गर्नु पर्ने बिषय बेलाबेलामा उठाउँदै आएका थिए। तर यसलाई मुर्त रुप भने २०७२ चैत २५ गते तत्कालिन स्वास्थ्य मन्त्री खगराज अधिकारीको पालाम...

पूर्णरूपमा लागू नहुँदै स्वास्थ्य बिमाप्रति अनाकर्षण

स्वास्थ्य बिमा लागू हुँदा तनहुँमा आकर्षण निकै बढ्यो । स्वास्थ्य बिमाको फाइदाले सर्वसाधारण बिमा गर्न अग्रसर भए । तर, पछिल्लो समय जिल्लामा स्वास्थ्य बिमामा आकर्षण घटेको पाइएको छ ।

स्वास्थ्य बिमामा देखियो आकर्षण - Karobar National Economic Daily

दमौली : तनहुँ जिल्लामा असार १ गतेबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा सर्वसाधारणको आकर्षण बढ्न थालेको छ । सामाजिक सुरक्षा विकास समिति तनहुँले सञ्चालन गरेको स्वास्थ्य बिमामा जिल्लाका सर्वसाधारणको आकर्षण बढ्न…