पछिल्लो समय स्वास्थ्य बिमाप्रति सर्वसाधारणको आकर्षण बढेको छ । सस्तोमै उपचार र औषधि पाइने भएपछि स्वास्थ्य बिमा गर्नेहरू बढेका छन् । सुरुसुरुमा स्वास्थ्य बिमा बनाउन मन नगर्नेहरू पछिल्लो समय आफूले पनि बिमा गर्ने र अरूलाई पनि बिमा गराउन सुझाव दिइरहेका छन् ।