सर्लाहीमा ९५ प्रतिशत चिकित्सक र ४८ प्रतिशत नर्सिङ कर्मचारीकाे दरबन्दी खाली भएपछि उपचारमा समस्या

बखतियार अलि – सर्लाही,आश्विन १२ । स्वास्थ्य कार्यालय सर्लाहीले गत आर्थिक वर्ष २०७८/७९ मा संचालित स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा सम्पन्न गरेको छ । स्वास्थ्य कार्यालय सर्लाहीले मंगलबार र बुधबार सदरमुकाम मलंगवामा आयोजना गरेको समीक्षा गोष्ठीमा जिल्लाको २० वटा स्थानीय तहको स्वास्थ्य संयोजकहरुले आर्थिक वर्ष २०७८/०७९ मा आ–आफ्नो स्वास्थ्य शाखाबाट संचालन गरेको स्वास्थ्य कार्यक्रमहरु […]

सम्बन्धित सामग्री

आयुर्वेद अस्पतालमा चिकित्सक अभाव

सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गरेको ५० शय्याको आयुर्वेद चिकित्सालयमा विशेषज्ञ चिकित्सकको अभाव रहेको छ। धनगढीको राजपुर क्षेत्रमा रहेको सो अस्पताल सञ्चालन भएको एक वर्ष बित्दा पनि विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ।

मुगुमा विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या

मुगु – मुगुको एक मात्र १५ शैय्या अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ । विगत चार महिनादेखि एमडीजीपी विशेषज्ञ चिकित्सक नहुँदा सामान्यदेखि जटिल खालका बिरामीको उपचारमा समस्या भएको हो । २०६३ सालमा स्थापना भएको अस्पताल विशेषज्ञ चिकित्सक छैनन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट काजमा आएका विशेषज्ञ चिकित्सक सिद्धार्थ ध्वज खाती […]

मुस्ताङको जिल्ला अस्पताल एक हप्तादेखि चिकित्सक विहिन

काठमाडौं । मुस्ताङको जोमसोममा रहेको जिल्लाको एक मात्र १५ शैयाको अस्पताल पछिल्लो एक हप्तादेखि चिकित्सक विहिन बनेपछि बिरामीको उपचारमा समस्या परेको छ । अहिले जिल्ला अस्पतालले स्वास्थ्य चौकीबाट अहेब ल्याएर आफ्नो सेवा सञ्चालन गरिरहेको छ । करारका दुई जना डाक्टरको करार अवधि सकिएपछि अस्पताल खाली जस्तै भएको छ । निमित्त मेडिकल सुपरिटेन्डेन मनोज घिमिरे कार्तिकको […]

विशेषज्ञ चिकित्सक नहुँदा मुगु अस्पतालमा सास्ती

जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा बिरामीको उपचारमा समस्या भएको छ । अस्पतालमा काजमा आएका विशेषज्ञ चिकित्सक सिद्धार्थध्वज खातीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले काज फिर्ता गरेपछि मुगु विशेषज्ञ चिकित्सकविहीन भएको हो ।

रसुवामा कोरोनाका जटिल बिरामीको उपचारमा समस्या

रसुवामा कोरोना भाइरसका कारण जटिल बनेका बिरामीको उपचारमा समस्या भएको छ । जिल्लामा अत्यावश्यक उपकरण तथा दक्ष चिकित्सक नभएपछि जटिल प्रकृतिका बिरामीको उपचारमा समस्या भएको हो ।  जटिल प्रकृतिका बिरामीको उपचारमा...

कर्णालीमा स्वास्थ्यकर्मीको चरम अभाव

सुर्खेत : स्वास्थ्यकर्मीको अभावमा कर्णाली प्रदेशमा कोरोना महामारीमा बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ। कोरोना भाइरसको नयाँ भेरियन्टले संक्रमितको संख्या बढ्दा त्यो अनुसार चिकित्सक नहुँदा बिरामीले उपचार नपाएर छट्पटिनु परेको छ।दैनिक चारसय देखि पाँचसय सम्म नयाँ कोरोना संक्रमित थपिने गरेका छन्। संक्रमण तीव्र गतिमा फैलिँरहदा कर्णाली प्रदेशका विभिन्न अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुको अभाव सृजना भएको छ।भएका स्वास्थ्यकर्मी बिरामीको उपचारमा दिनरात खटिएका छन्। तर, स्वाथ्यकर्मीहरुको अभावकै कारण बिरामीहर

चिकित्सक नहुँदा समस्यामा बिरामी

दरबन्दीअनुसार चिकित्सक नहुँदा बैतडीका जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीको उपचारमा समस्या हुने गरेको छ। दुर्गम क्षेत्रमा चिकित्सक बस्न नमान्दा जिल्लावासीले उपचार अभावमा अकालमै ज्यान गुमाउनुपर्ने या ऋण गरेर अन्यत्र जानुपर्ने बाध्यता छ।

बैतडीमा चिकित्सक अभाव हुँदा उपचारमा समस्या

दरबन्दी अनुसारका चिकित्सक नहुँदा बैतडीमा स्वास्थ्य उपचारमा समस्या हुने गरेको छ ।

चिकित्सक नहुँदा बिरामीलाई सास्ती

दाङको बङ्गलाचुली गाउँपालिका–४, कमिरेचौरमा रहेको ‘बङ्गलाचुली अस्पताल’ विगत सात महिनादेखि चिकित्सकविहीन बनेको छ। अस्पतालमा कार्यरत डा. वसन्त शाह अध्ययनका लागि बाहिर गएपछि अस्पताल डाक्टरविहीन हुन पुगेको हो। अस्पतालमा चिकित्सक नहुँदा बिरामीलाई स्वास्थ्य उपचारमा समस्या परेको छ।