अपदस्थ सुडानका प्रधानमन्त्री हाम्डोकलाई पुनर्बहाली गर्न सेना तत्पर

एजेन्सी । सैनिक विद्रोहबाट अपदस्थ सुडानका अपदस्थ प्रधानमन्त्री अब्दल्ला हाम्डोकलाई शर्तसहित पुनर्बहाली गरिने भएको छ । गत महिना सैनिक विद्रोहका क्रममा घरमै नजरबन्दमा रहनु भएका प्रधानमन्त्री हाम्डोकलाई पुनर्बहाली गर्न लागिएको हो । उहाँसँगै सबै राजनीतिक बन्दीहरूलाई पनि रिहा गरिने भएको छ । सेना, नागरिक नेताहरू र पूर्व विद्रोही समूहहरू बीचको नयाँ सम्झौतापछि सुडानमा नयाँ राजनीतिक […]

सम्बन्धित सामग्री

३ वर्षपछि मात्र सत्ता छाड्ने निजेर सेनाको अडान

निजेरका सेना प्रमुखले ३ वर्षपछि मात्र देशमा नागरिक शासन फिर्ता गर्ने प्रस्ताव राखेका छन् । अफ्रिकी क्षेत्रीय संगठन इकोवासका पदाधिकारीसँगको छलफलपछि सेना प्रमुख अब्दुर्रहमान चियानीले शनिबार स्थानीय टेलिभिजनमार्फत नागरिक शासन पुनर्बहाली गर्ने समयसीमा तोकेका हुन् । यद्यपि, उनले यसबारे थप विवरण खुलाएका छैनन् ।

सुडानका अपदस्थ प्रधानमन्त्री पुनर्बहाली हुने

बीबीसी । सुडानमा गत महिना सैनिक कूको बेला अपदस्थ भएका प्रधानमन्त्री अब्दल्लाह हम्दोक पुनर्बहाली हुने भएका छन् । सेना, नागरिक नेता र पूर्व बिद्रोहीहरूबीच भएको एउटा नयाँ सम्झौताअनुसार सबै राजनीतिक बन्दीहरू रिहा हुने मध्यस्तकर्ताहरूले बताएका छन् । अक्टोबर २५ मा सुडानको सेनाले संकटकाल घोषणा गरेर सत्ता कब्जा गरेको थियो । त्यसपछि हप्तौँ लामो विरोध प्रदर्शनका...

म्यानमारको आन्दोलन : नागरिकमाथि सुरक्षाबलको बर्बर दमन

४ चैत, काठमाडौं । म्यानमारको शासन सत्ता हातमा लिएको सेनाले प्रजातन्त्रवादी आन्दोलनकारीमाथि दमन रोकेको छैन । आन्दोलनकारीहरुले प्रजातन्त्रको पुनर्बहाली नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । तर १ फेब्रुअरीमा शासन सत्तामा हातमा लिएको सेना आफ्नो कदमबाट टसमस …