४ चैत, काठमाडौं । म्यानमारको शासन सत्ता हातमा लिएको सेनाले प्रजातन्त्रवादी आन्दोलनकारीमाथि दमन रोकेको छैन ।
आन्दोलनकारीहरुले प्रजातन्त्रको पुनर्बहाली नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । तर १ फेब्रुअरीमा शासन सत्तामा हातमा लिएको सेना आफ्नो कदमबाट टसमस …