साढे ११ करोड लागतमा फेरि उभियो काष्ठमण्डप

१७ चैत, काठमाडौं । ऐतिहासिक तथा पुरातात्विक काष्ठमण्डपको पुनर्निर्माण सकिएको घोषणा भएको छ । शुक्रबार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको हो । स्थानीयबासीले भने अझै फिनिसिङको काम सकिन बाँकी दावी गरेका छन् । विसं २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको काष्ठमण्डप देशका विभिन्न स्थानहरुबाट ल्याइएका काठहरुबाट बनाइएको हो । […]

सम्बन्धित सामग्री

ओखलढुंगामा सडक पुल निर्माणको काम अलपत्र

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ७ टक्सारको दोल्पुस्थित पोक्तिङ खोलामा निर्माण थालिएको सडक पुल अलपत्र परेको छ । ठेकेदार कम्पनीले पिलर उठाएपछि पुल निर्माणको काम अलपत्र पारेको हो । पक्की पुल निर्माणका लागि ठेक्का लागेको साढे २ वर्ष बितिसक्दा समेत पुल निर्माण भएको छैन । पूर्वाधार विकास कार्यालयमार्फत् ४ करोड ३५ लाख रुपैयाँको लागतमा काष्ठमण्डप […]

ओखलढुंगाकाे पोक्तिङ खोलाकाे पुल निर्माणमा ढिलाई हुँदा आवतजावतमा समस्या

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ टक्सारको पोक्तिङ खोलामा सडक पुल निर्माण कार्यमा ढिलाई हुँदा स्थानीयलाई सास्ती भएको छ । पक्की पुल निर्माणका लागि ठेक्का लागेको डेढ वर्ष बितिसक्दा समेत ठेकेदार कम्पनीले एउटा पिलरको जग उठाउने काम बाहेक केही गरेको छैन् । पूर्वाधार विकास कार्यालय मार्फत ४ करोड ३५ लाख लागतमा काष्ठमण्डप कन्ट्रक्सन कम्पनीले लिएको ठेक्काको […]

राष्ट्रपति भण्डारीले काष्ठमण्डपको उद्घाटन गर्ने

काठमाडौं : २०७२ को भूकम्पले पूर्ण रुपमा क्षतिभएको काष्ठमण्डप पुननिर्माण सम्पन्न भएको छ। पुनर्निमार्ण सकिएपछि काष्ठमण्डपको आज उद्घाटन हुँदैछ। राष्ट्रपति विद्यादेवि भण्डारीले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको काष्टमण्डप पुनर्निमार्ण समितिले जनाएको छ। ०७२ वैशाख १२ गतेको भुकम्पले ध्वस्तपारेको काष्टमण्डपको २०७५ देखि पुनर्निमार्ण शुरु गरिएको थियो। करिब साढे ११ करोड रुपैयाँको लागतमा काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएका समितिले जनाएको छ।

पुनःनिर्मित काष्ठमण्डप केही दिनमै लोकार्पण गरिने

काठमाडौँ : विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबारक्षेत्रको महत्त्वपूर्ण सम्पदा काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ।पुनःनिर्माण सम्पन्न भए पनि पेटी र काठको बार लगाउने काम अन्तिम चरणमा भइरहेकाले केही दिनमा लोकार्पण गरिने काष्ठमण्डप पुनःनिर्माण समितिले जनाएको छ। काठमाडौँ महानगरपालिकाको ११ करोड ५० लाख रुपैयाँ लागतमा पुनःनिर्माण भएको समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए।उनले भने, ‘समितिले महानगरपालिकासँग ४ चरणमा गरी  ११ करोड ५० लाख लिएको छ। समितिले २०७५ जेठ २९ गते