ओखलढुंगामा सडक पुल निर्माणको काम अलपत्र

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ७ टक्सारको दोल्पुस्थित पोक्तिङ खोलामा निर्माण थालिएको सडक पुल अलपत्र परेको छ । ठेकेदार कम्पनीले पिलर उठाएपछि पुल निर्माणको काम अलपत्र पारेको हो । पक्की पुल निर्माणका लागि ठेक्का लागेको साढे २ वर्ष बितिसक्दा समेत पुल निर्माण भएको छैन । पूर्वाधार विकास कार्यालयमार्फत् ४ करोड ३५ लाख रुपैयाँको लागतमा काष्ठमण्डप […]