यी नदीमा बढ्दै पानीको बहाव, असार १९ सम्म बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । आज देशका विभिन्न नदीहरूको पानीको बहाव बढेको छ । पूर्वी राप्ती, कमला, वाग्मती र कन्काई जलाधारका केही सहायक नदीहरूमा मध्यमदेखि भारी वर्षा भई पानीको बहाव उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार तमोर, भोटेकोसी, सुनकोसीलगायत कोसीका सहायक नदीहरूसहित त्रिशूली, बूढीगण्डकी, कालीगण्डकी, माब्दीलगायत नारायणीका सहायक नदीहरूमा […]

सम्बन्धित सामग्री

धेरै नदीमा बाढीको जोखिम : चार दिनसम्म सचेत रहन आग्रह

काठमाडौं – आजदेखि देशका धेरैजसो नदीमा पानीको बहाव बढ्ने भएकाले आसपासका बासिन्दालाई सचेत रहन मौसमविद्ले आग्रह गरेका छन्। दसैंको समयमा देशभर वर्षा हुने भन्दै मौसमविद्ले नदी किनारमा बासोबास गर्नेलाई सचेत रहन अनुरोध गरेका हुन्। विशेषगरी तिनाउ, बाणगङ्गा र यसका सहायक नदीहरूमा बहाव बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने अनुमान गरिएको छ। यी नदी […]

महाकाली र कर्णाली नदीमा पानीको बहाव खतराको तह भन्दा माथि

काठमाडौं, असोज १ । देशका पश्चिमी क्षेत्रमा ठूलो पानी परेको छ। बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, सुर्खेत आसपास भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी जिल्ला भएर बहने नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम छ। कैलालीको कर्णाली नदी चिसापानी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। बर्दिया र कैलालीको कर्णाली […]

देशभरका साना नदी तथा खोलामा तीन दिनसम्मै बाढीकाे जोखिम

काठमाण्डाै - बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिन मुख्य नदीमा पानीको बहाव बढ्न सक्ने तर सतर्कता तहभन्दा तलै रहने जनाएको छ । तर साना नदी तथा खोलामा बाढीको जोखिम छ । आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव केही बढेको छ । आज झापा, मोरङ, सुनसरी, सप्तरी, कास्की, लमजुङ, गोरखा, नवलपरासी, पाल्पा, अर्घाखाँची, प्युठान, कपिलवस्तु, दाङ र आसपास भइ बहने केही साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढी आउनसक्ने बाढी प...

देशभर वर्षा‚ आज यी नदीमा बाढीको जोखिम

काठमाडौं : केही दिनदेखि सक्रिय मनसुनका कारण भएको वर्षाले देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ। जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।शुक्रबार नारायणी र यसका सहायक नदीहरुमा पानी बहाव बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने महाशाखाले जनाएको छ। कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा पनि बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।यस्तै‚ कमला, बागमती, तिनाउलगायतमा नदीमा पानीको बहाब खतरा तह आस

लगातारको वर्षाले नारायणी नदीमा बाढीको जोखिम

काठमाण्डाै - निरन्तरको वर्षाले नारायणी नदीमा पानीको बहाव बढेको छ । चितवनको गोविन्द बस्ती, रिउखोला र कल्याणपुरमा ठूलो पानी परिरहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज पनि नारायणी, बुढीगण्डकी, त्रिशूली, मर्स्याङ्दी, कालीगण्डकी, सप्तकोशी, सुनकोशी, भोटेकोशी, तामाकोशी, दूधकोशी, अरुण तमोर लगायतका नदीहरूमा पानीको बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ । नदी तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा आज दिनभर विशेष सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाको अनुरोध छ । आज प्रदेश-१,  वाग्मत...

नवलपुरको डण्डा क्षेत्रमा भारी वर्षा, स्थानीय खोलाहरुमा बाढीको जोखिम

काठमाडौँ – लगातारको भारी वर्षाका कारण नवलपुरका विभिन्न नदी–खोलामा पानीको बहाव बढेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । नवलपुरको डण्डा तथा आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टा भन्दा बढि समयदेखि भारी वर्षा हुँदा बाढीको जोखिम बढेको हो । पत्थरखोला, गिरवारी खोलासहितका साना खोलाहरुमा आकश्मिक बाढी आउन सक्ने […]

थुनिएको नदी खोलिएपछि तामाकोशीमा बाढी आउने जोखिम घट्यो

काठमाण्डाै - थुनिएको नदीलाई चिनियाँ पक्षले खोल्न थालेपछि तामाकोशी नदी तटीय क्षेत्रको जोखिम कम भएको छ । तिब्बतमा आएको पहिरोले थुनेको नदी बिस्तारै खोलेपछि तामाकोशी नदीमा पानीको बहाव बढेको र बाढीको जोखिम भने कम भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिनुभयो । थुनिएको नदी खोल्ने क्रममै रहेकोले तटीय क्षेत्रमा सावधानी अपनाउन भने अनुरोध गरिएको उहाँले बताउनुभयो । चीनको टिङ्ग्री काउन्टीको रोङछिया आसपासमा नदी थुनिएको चिनियाँ पक्षले जानकारी गराएकोमा अहिल...

कर्णाली, बबई र पश्चिम राप्तीमा बाढीको जोखिम (अपडेट)

काठमाडौं – कर्णाली  बबई र पश्चिम राप्तीमा बाढीको जोखिम बढेको छ । बाढीसँगै त्यस क्षेत्रमा पहिरोको समेत खतरा बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ । खतराको संकेत थपिँदै गएको र त्यही अनुसार सूचना प्रवाह गरिरहेको विभागले जानकारी दिएको छ ।  कर्णालीमा...