स्वतन्त्र प्रमुखलाई नजाने चुनौती, जाने सफलता

काठमाडौं, जेठ १२ । स्वतन्त्र उम्मेदवारका रूपमा मेयर र अध्यक्षहरूले आफ्ना योजना पारित गर्न दल निकट उम्मेदवारको साथ लिनैपर्ने कानुनी बाध्यता देखिएको छ । उनीहरूले सहकार्य गरेर अघिबढे सफलता हासिल गर्ने कानुनविद्हरूको भनाइ छ । संविधानविद् काशिराज दाहाल र डा चन्द्रकान्त ज्ञवाली भन्छन् – ‘संविधान र स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएको विषय कार्यान्वयन गर्नु […]

सम्बन्धित सामग्री

भ्रष्टाचारका धेरै काण्ड लाइनमा छन्, सबैको अनुसन्धान हुनुपर्छ : रवि लामिछाने

काठमाडौं, ३० वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिटानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताएका छन्।काठमाडौंको नक्सालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध बृहत आन्दोलनमा पत्रकारहरुसँग कुरा गर्दै उनले लाइनमा रहेका अन्य धेरै काण्डहरुको अनुसन्धान भए सरकारको सफलता मान्न सकिने प्रष्ट पारे। शरणार्थी काण्डलाई शुरुवाती बिन्दु मानेको भए सरकारलाई धन्यवाद दिनुपर्ने उनको भनाइ छ।

एउटा काण्डको छानबिन गर्दैमा सरकारको सफलता भन्न मिल्दैनः रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताएका छन्।शनिबार काठमाडौंमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध गरिएको आन्दोलनमा कुरा गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन्। उनले सरकारले एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुने भन्दै अन्य धेरै लाइनमा रहेका काण्डहरु अनुसन्धान भए सरकारको सफलता मान्ने बताए।

रवि लामिछानेले लिए उपप्रधान तथा गृह मन्त्रीको शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह मन्त्री बनेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सरकारमा उनले गृह मन्त्रीमा सपथ खाएका हुन । राष्ट्रिपति भवन सितल निवासमा भएको कार्यक्रमा उनले पद तथा गोपनीयताको सपथ लिएका हुन्। यो संगै उनले पछिल्लो ६ महिनामै ठूलो सफलता हात पारेका छन्।

रवि लामिछानेले किन मतगणनामा 'लिड' गर्न सकिरहेका छैनन्?

काठमाडौं : अहिले मतगणना भएका ठाउँहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अपेक्षा गरेको भन्दा बढी सफलता हासिल गरिरहेका छन्। ललितपुर क्षेत्र नम्बर ३ बाट स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता लिँदा काठमाडौं-२ मा सोविता गौतम र काठमाडौं-७ मा विराजभक्त श्रेष्ठले पाएको मतले उनीहरुको जितलाई नै देखाइरहेको छ। कास्कीमा पनि स्वतन्त्र पार्टीका उम्मेदवारले जीत निकाल्ने दाउमा छन्।…

उपराष्ट्रपति पुनसँग निर्वाचन आयोगका पदाधिकारीहरूको भेट

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनसँग निर्वाचन आयोगका पदाधिकारीले भेटवार्ता गरेका छन्। उपराष्ट्रपति निवास लाजिम्पाटमा भएको सो भेटमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन र तयारीका बारेमा अवगत गराउँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गराउन आयोगले कुनै कसर बाँकी नराख्ने बताए।उपराष्ट्रपति पुनले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने कार्यमा आयोगले पूर्ण सफलता प्राप्त गर्नेछ भन्ने व

स्वतन्त्र प्रमुखलाई नजाने चुनौती, जाने सफलता

स्वतन्त्र उम्मेदवारका रूपमा मेयर र अध्यक्षहरूले आफ्ना योजना पारित गर्न दल निकट उम्मेदवारको साथ लिनैपर्ने कानुनी बाध्यता देखिएको छ । उनीहरूले सहकार्य गरेर अघिबढे सफलता हासिल गर्ने कानुनविद्हरूको भनाइ छ ।संविधानविद् काशिराज दाहाल र डा. चन्द्रकान्त ज्ञवाली भन्छन् – ‘संविधान र स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएको विषय कार्यान्वयन गर्नु आवश्यक भए पनि कानुनतः स्वतन्त्र हैसियतमा उम्मेदार हुने व्यवस्था भएकोले दलले सहमति दिनुपर्छ ।’संविधानविद् दाहालले कानुनमा मेयर वा गाउँपालिका प्रमुख

एकीकृत समाजवादीले छोटो समयमा ठूलो सफलता प्राप्त गर्‍याे : माधव नेपाल

मकवानपुर – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पालिका चुनावमा देशैभरि आफ्नो पार्टीले निकै ठूलो सफलता प्राप्त गरेको बताउनुभएको छ । हेटौँडामा आज मङ्गलवार नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले छोटो समयमा बनेको पार्टी चुनावमा जाँदा पनि राम्रो सफलता मिलेको भन्दै त्यसका लागि सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्नुभयो । निर्वाचित जनप्रतिनिधिलाई इमानदार भएर काम गर्नका लागि सुझाव दिँदै नेपालले धरान उपमहानगरपालिकामा स्वतन्त्र उठेर मेयर...