रवि लामिछानेले किन मतगणनामा 'लिड' गर्न सकिरहेका छैनन्?

काठमाडौं : अहिले मतगणना भएका ठाउँहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अपेक्षा गरेको भन्दा बढी सफलता हासिल गरिरहेका छन्। ललितपुर क्षेत्र नम्बर ३ बाट स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता लिँदा काठमाडौं-२ मा सोविता गौतम र काठमाडौं-७ मा विराजभक्त श्रेष्ठले पाएको मतले उनीहरुको जितलाई नै देखाइरहेको छ। कास्कीमा पनि स्वतन्त्र पार्टीका उम्मेदवारले जीत निकाल्ने दाउमा छन्।…

सम्बन्धित सामग्री

चितवन-२ को मतगणनाको ताजा अपडेट, रविले कटाए १५ हजार (अरुको कति ?)

काठमाडौं, १२ बैशाख । चितवन-२ को उपनिर्वाचनमा मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म भएको २४ हजार ७ सय ७९ मतगणनामा रास्वपाका रवि लामिछानेले १५ हजार ८ सय ७४ मत ल्याएर अग्रता फराकिलो बनाएका छन् । अहिले भरतपुरको मतगणना जारी छ । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ४ हजार १ सय ४५ मत ल्याएका छन् । […]

चितवन–२ मा रविलाई १४ सय ५० मतको अग्रता

काठमाडौं : चितवन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले १४ सय ५० मतको अग्रता बनाएका छन्। प्राप्त पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ३ हजार १ सय ६६ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १ हजार ७ सय १६ र तेस्रो स्थानमा रहेका कांग्रेसका जितनारायण श्रेष्ठले १ हजार २ सय ४१ मत प्राप्त गरेका छन्। हालसम्म इच्छाकामना गाउँपालिकाको वडा नं.१, २, ३, ४ र ५ को मतगणना सकिएको छ।

चितवन २ मा रास्वपाका लामिछानेको अग्रता कायमै

काठमाडौँ- उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै राखेका छन् । उनले १७ सय मतको अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडेटअनुसार रास्वपाका रवि लामिछानेले ४३५८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ मतसहित उनलाई पछ्याइरहेका छन् । नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ २२०५ मतसहित तेस्रो स्थानमा […]

चितवन-२ मा रविलाई १७ सय मतको अग्रता

काठमाडौं– उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १७ सय मतको अग्रता लिएका छन् । मतगणनाको पछिल्लो मत परिणाम अनुसार रास्वपाका रवि लामिछानेले ४ हजार ३५८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ५८५ मतसहित उनलाई पछ्याइरहेका छन् । नेपाली कांग्रेसका जित नारायण श्रेष्ठ २ हजार २०५ मतसहित […]

चितवन–२ मा रवि लामिछाने १७ सय मतले अगाडि

काठमाडौँ – उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ। मतगणनाको पछिल्लो अपडेटअनुसार रास्वपाका रवि लामिछानेले ४३५८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ मतसहित उनलाई पछ्याइरहेका छन्। नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ २२०५ मतसहित तेस्रो स्थानमा छन्।

चितवन- २ मा रविकाे ७५ सय बढी मतकाे अग्रता

काठमाडौँ– चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै गरेका छन्। उनले ७ हजार ६७९ मतले अग्रता लिएका हुन्। जारी मतगणनामा लामिछानेले १५ हजार ४०४ मत ल्याएका छन्। नेकपा एमालेका कृष्णभक्त पोखरेल ७ हजार ७२५ मत ल्याइ दाेस्राे स्थानमा छन्। यस्तै, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ७ हजार १३८ मत प्राप्त गरेका छन्।

रवि लामिछानेले बढाए दोब्बर मतान्तर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ उम्मेदवार रवि लामिछानेले दोब्बर मतान्तरले अग्रता लिएका छन् । जारी मतगणनामा रविले ११ हजार ८७२ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ५ हजार ६९८ मत पाएका छन् ।

मतगणनाको पछिल्लो परीणामबाट रवि लामिछाने सन्तुष्ट, अब लिड गर्ने दाबी

काठमाडौं, ६ मंसिर । चितवन–२ का प्रतिनिधिसभाका उम्मेदवार एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अबको मतगणनामा आफूले लिड गर्ने दाबी गरेका छन् । उनले अहिलेसम्म आइरहेको नतिजाबाट आफू सन्तुष्ट रहेको पनि स्पष्ट पारेका छन् । मतगणनास्थल अ‍ौद्योगिक प्रदर्शनी केन्द्रमा आज (मंगलबार) संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । अहिलेसम्म १०४०५ मत गणना […]

चितवन-२ मा रवि लामिछाने दोस्रोमा उक्लिए

काठमाडौं : चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन्। सुरुवाती मतगणनामा तेस्रो भएका लामिछाने अहिले दोस्रो स्थानमा आएका छन्। उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका  उमेश श्रेष्ठलाई पछि पारेका हुन्छ। यो क्षेत्रमा एमालेका कृष्णभक्त पोखरेलले लिड गरिरहेका छन्। मतगणना अपडेट : ८२८४ गणना हुँदाकृष्णभक्त पोखरेल (सुर्य): २९१९रवि लामिछाने (घन्टी): २४९५उमेश श्रेष्ठ (रुख): २३४०

रवि लामिछानेकाे कट्याे पचास हजार मत: मतान्तर ४० हजार ८६४

चितवनको उपनिर्वाचनको जारी मतगणनामा रवि लामिछानेले चितवन –२ बाट पचास हजार भन्दा धेरै मत ल्याउनुभएको छ ।