देशका धेरै ठाउँमा हुस्सु : तीन वटा प्रदेशमा हिमपातको सम्भावना

काठमाण्डाै - देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा लागेको हुस्सु, कुहिरो भने बिस्तारै हट्दै जाने मौसमविद्ले बताएका छन् । तर, आज पनि पारिलो घाम लाग्ने सम्भावना छैन । मौसम धुम्म भएको छ । तापक्रम घट्न थालेको र वायुमण्डलमा रहेका कणहरु पनि त्यही थुप्रिएर बसेकाले मौसम पूर्णरुपमा नखुलेको हो  । तत्काल पानी पर्ने र तीव्र गतिमा हावा लाग्ने सम्भावना नभएकाले केही दिनको मौसम यस्तै रहने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।  यस्तै, आज दिउँसाे प्रदेश १, वाग्मती प्रदे...

सम्बन्धित सामग्री

तराईमा हुस्सु–कुहिरो, तीन प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं : देशका पहाडी भू–भागमा आंशिक बदली छ। तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा र

आजको मौसम : तराईमा हुस्सु, पहाड र हिमालमा हिमपातको सम्भावना

काठमाडौं – देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। तराईमा हुस्सु लागेको छ भने काठमाडौंको आकाश पनि धुम्म छ। दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति प्रदेश १, गण्डकी, […]

तराईमा हुस्सु, हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश एक, गण्डकी  तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि  सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू-भागमा हुस्सु लागेको छ ।आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश एक र गण्डकी प्रदेशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश एकको हि

तराईमा हुस्सु, हिमाली भू-भागमा हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली  रही तराईका केही भू-भागमा हुस्सु तथा कुहिरो लागिरहेको छ।आज दिउँसो देशका पहाडी भू(भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूऔभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।शनिबार भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमा

आजको मौसम : तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं,  पुस ४ । आज पनि देशका केही भागमा मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेको छ । जसले गर्दा नेपालको तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ […]

बिहीबार हल्का वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी  न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली र तराईका भूभागमा हुस्सु कुहिरो लागि रहेको छ।  देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।महाशाखाका अनुसार बिहीबार प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रह

आजको मौसमः बर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ ६। नेपालमा फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्न सुरु भएको छ। सो प्रणालीका कारण आज पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहान तराईका धेरै स्थानमा हुस्सु-कुहिरो रहेको […]

मौसम पूर्वानुमानः वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ ४। नेपालमा फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्न सुरु भएको छ। सो प्रणालीका कारण आज पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहान तराईका धेरै स्थानमा हुस्सु(कुहिरो रहेको […]

तीन प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।आइतबार बिहान धेरैजसो स्थानमा कुहिरो लागेको छ। प्रदेश १ र बागमती प्रदेशका पहाडी  तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ। बाँकी प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।काठमाडौं उपत्यकामा मधुरो घाम लागेको छ। पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको मौसमविद् निराजन सापकोटाले ज

आगामी तीन दिन हिमपातको सम्भावना, थप चिसो बढ्ने

आगामी तीन दिनसम्म देशभर पानी पर्ने, हुस्सु लाग्ने र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंलगायत देशभर तीन दिनसम्म घाम नलाग्ने र चिसो...