काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।आइतबार बिहान धेरैजसो स्थानमा कुहिरो लागेको छ। प्रदेश १ र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ। बाँकी प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।काठमाडौं उपत्यकामा मधुरो घाम लागेको छ। पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको मौसमविद् निराजन सापकोटाले ज