काठमाडौं, माघ ४। नेपालमा फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्न सुरु भएको छ। सो प्रणालीका कारण आज पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहान तराईका धेरै स्थानमा हुस्सु(कुहिरो रहेको […]