काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। यसै क्रममा बैंकले महोत्तरी जिल्लाको बलवा नगरपालिका, पडौलमा ८७ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको हो। सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी सरोजकुमार साहलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ। यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, […]