काठमाडौँ- बजेट भाषणको पूर्वसन्ध्यामा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको र पछि घटनाको सीसीटीभी फुटेज गायब भएको भनिएको विषयमा अर्थमन्त्रालयका सचिवद्वय मधुकुमार मरासिनी र कृष्णहरि पुष्करलाई तत्काल जिम्मेवारीबाट अलग गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरू सरोजकृष्ण श्रेष्ठ, बाबुराम अर्याल, शिशिरकुमार यादव र विना यादवले दायर गरेको रिटमा उनीहरूको संलग्नतामा बजेट निर्माणको […]