आचारसंहिता उल्लंघन गरे उम्मेदवारी नै रद्द : आयोग

काठमाडौं । निर्वाचन आयोगले राजनीति दल तथा उम्मेदवारले आचारसंहिता पालना नगरेको पाइए उम्मेदवारी नै रद्द गरिने चेतावनी दिएको छ । आयोगले आचारसंहिता पालना गरे नगरे’bout सूक्ष्म अनुगमन थालिएको र अनुगमनका क्रममा उल्लंघन गरिएको पाइए उम्मेदवारी रद्द गरिने चेतावनी दिएको हो । आयोगमा देशका विभिन्न जिल्लामा उम्मेदवार र राजनीतिक दलले एकपछि अर्को गर्दै आचारसंहिता उल्लंघन गरेको […] The post आचारसंहिता उल्लंघन गरे उम्मेदवारी नै रद्द : आयोग appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

माग्यो स्पष्टीकरण‚ दियो उम्मेदवारी रद्द गर्ने चेतावनी

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनका दर्जनौं उजुरी प्राप्त भएको जनाएको छ। चुनाव आउन ३४ दिन मात्र बाँकी रहँदा आयोगमा आचारसंहिता उल्लंघनको चाङ लागेको छ।उल्लंघनकर्तालाई स्पष्टीकरण सोधेर झारा टार्ने काम गरेको भन्दै आलोचना हुन थालेपछि आयोगले उम्मेदवारी नै रद्द गर्ने चेतावनी दिएको छ। तर उम्मेदवारहरू ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भने जस्तै गरिरहेका छन्।आचारसंहिता उल्लंघन गर्नेको संख्या बढेपछि आयोगले स्पष्टीकरण माग्न धेरै कागज खर्चिनुपर्ने देखिएको छ।

आचारसंहिता उल्लंघन गरे उम्मेदवारी नै रद्द: आयोग

काठमाडौं । निर्वाचन आयोगले राजनीति दल तथा उम्मेदवारले आचारसंहिता पालना नगरेको पाइए उम्मेदवारी नै रद्द गरिने चेतावनी दिएको छ । आयोगले आचारसंहिता पालना गरे नगरे’दयगत सूक्ष्म अनुगमन थालिएको र अनुगमनका क्रममा उल्लंघन गरिएको पाइए उम्मेदवारी रद्द गरिने चेतावनी दिएको हो । आयोगमा देशका विभिन्न जिल्लामा उम्मेदवार र राजनीतिक दलले एकपछि अर्को गर्दै आचारसंहिता उल्लंघन गरेको […]

आचारसंहिता उल्लंघन गरे उम्मेदवारी नै रद्द हुनसक्ने

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल र सरोकारवाला पक्षसँग छलफलका आधारमा तयार गरिएको निर्वाचन आचारसंहिता शुक्रबार रातिदेखि लागू भइसेको छ ।आचारसंहितामा निर्वाचनको प्रक्रियालाई प्रतिकूल प्रभाव पार्ने गरी कसैको पक्ष वा […]

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण - Naya Patrika

निर्वाचन आयोगले बारा जिल्लाका विभिन्न तहका उम्मेदवारलाई उम्मेदवारी किन रद्द नगर्ने भन्दै २४ घन्टे स्पष्टीकरण सोधेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको टोली अनुगमनमा पुग्दा उम्मेदवारले आचारसंहिता उल्लंघन...पूरा पढ्नुहोस् »