काठमाडौं : निर्वाचन आयोगले दुई नम्बर प्रदेशमा असोज दुईको स्थानीय तह निर्वाचनका लागि भोलि हुने उम्मेदवारी मनोनयनमा उत्साहपूर्वक सहभागी हुन दलहरुलाई आह्वान गरेको छ।
प्रदेश नम्बर दुईको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारीका लागि आयोगले आज पत्रकार सम्मेलन गरी दलहरुलाई उम्मेदवारी मनोनयनमा सहभागी हुन आह्वान गरेको हो।
‘प्रदेश नम्बर