पहिलोपटक सूर्यसँग ठिक्क दुरी भएको ग्रह भेटियो, नयाँ जीवन सम्भव हुन सक्छ !

बीबीसी । पतन हुन लागेका ताराको आसपास जिवन थाम्न सक्ने पृथ्वी जस्तै अर्को ग्रह भएको वैज्ञानिकहरुले दाबी गरेका छन् । यदि यो पुष्टि हुने हो भने पहिलोपटक पृथ्वी बाहिर पनि जीवन सम्भव हुनेछ ।  पतन हुन लागेको या मृत तारालाई ‘ह्वाइट ड्वार्फ’ पनि भनिन्छ जसकै वरपर यो ग्रह घुमिरहेको पत्ता लागेको...