बहुआयामिक विभेदको चक्रव्यूहमा दलित

खासमा नेपालको राज्यव्यवस्था र समाजको दलित समुदायलाई हेर्ने दृष्टिकोण असाध्यै पूर्वाग्रहपूर्ण र विभेदकारी छ। यदि राज्य त्यस्तो होइन भन्ने प्रमाणित गर्न चाहन्छ भने के दलितहरूको समग्र मुक्तिका निम्ति विशेष र ऐतिहासिक कार्यक्रमको घोषणा गर्न सक्छ? बिल्कुल सक्त...

सम्बन्धित सामग्री

दलित परिभाषा, पहिचान र जातीय विभेदको सवाल

हालै राष्ट्रिय दलित आयोगले दलित समुदायको नयाँ परिभाषा गरेको छ । आयोगका अनुसार दलित समुदाय भन्नाले परम्परागत, धार्मिक तथा अन्धविश्वासका आधारमा पानी नचल्ने र अछुत भनी आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक तथा...

पोखरा नगरसभामा विभेदको विरोध

पोखरा, पुस २७ । दलित महिला सदस्यमाथि जातीय दुर्व्यवहार गरेको आरोप लागेका पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । मङ्गलबार सुरु भएको महानगरपालिकाको १२औँ नगरसभामा दलित समुदायका जनप्रतिनिधिले वडाध्यक्ष अधिकारीले आफ्नै वडासदस्य मैया नेपालीमाथि गरेको जातीय भेदभावको घटनाप्रति विरोध जनाएका हुन् । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी […]

दलित र महिलामाथिको विभेद अन्त्य हुनुपर्छः माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दलित समुदायमाथि हुने विभेदको अन्त्य गर्नुपर्ने बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दलित समुदायमाथि चर्को विभेद भइरहेको बताएका हुन्। उनले दलित समुदायमाथि विभेदपूर्ण व्यवहार गरिनु गलत रहेको बताए। त्यस्तै, सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाको नाममा महिलाहरुलाई अपमानपूर्ण व्यवहार भइरहेको […]

दलित समुदायमाथि हुने विभेदको अन्त्य गर्नुपर्छ : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलित समुदायमाथि हुने विभेदको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालयमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दलित समुदायमाथि चर्को विभेद भइरहेको बताउनु भयो । उहाँले दलित समुदायमाथि विभेदपूर्ण व्यवहार गरिनु गलत रहेको बताउनु भयो । उहाँले दलित समुदायमाथि हुने विभेद र […]

विभेदको जड राजनीतिक स्वार्थ

दलितलाई भाडामा कोठा पाउनै कठिन । बस्दै आएकाले पनि दलित भनी चिनिएकै कारण कोठा छोड्नुपर्ने । दलितप्रति घरबेटीकै व्यवहार फरक हुने भन्ने गुनासो बराबर सुनिँदै आएको छ । तर, समान मानिसको समूह विशेषलाई पुस्तौंसम्म दलितको बिल्ला भिराई वैधानिक मान्यता प्रदान गराउने नेता र राज्यप्रति भने दलितको कुनै गुनासो सुनिँदैन । यहाँ प्रश्न उठ्न सक्छ कि […] The post विभेदको जड राजनीतिक स्वार्थ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

विभेदको घटनामा  आयोगको चासो

दलनविरुद्ध दलित समुदायको संघर्ष यतिवेला समाजको एउटा प्रभावशाली धार बन्दै गएको छ । नेपालको कुल जनसंख्याको झन्डै १४ प्रतिशत रहेको दलित समुदाय सयौँ वर्षपहिलेदेखि आफ्नो काँधमा नारिएको विभेदको जुवा फुकालेर...

गैरदलितलाई एक दलित साथीको चिठ्ठी

ओमप्रकाश सुनार २०७८-३-१३ प्रिय साथी, म तिमीलाई एउटा चिठ्ठी लेख्दैछु, झर्को नमानी पढ्नू । आज मलाई फरक चिठ्ठी लेख्न मन लाग्यो । आशा छ, तिमीले पक्कै पढ्नेछौ । अहिले जात व्यवस्था र विभेदको चर्चा/परिचर्चा चलिरहेको छ । यो विषय अहिले सामाजिक सञ्जाल कुहिरो मडारिएको छ । सिंगो दलित समुदायको भोगाइ, वर्तमानसँगै कानून पक्षको व्यवहार र आरक्षणबारे चिठ्ठी लेख्दैछु । अहिले गैरदलितले दलितको मुद्दामा बोल्दा लेख्दा खुशी लाग्छ, तर व्यवहारमा र वास्तविकतामा फरक छ । यथार्थको धरातलमा टेकी भोकै कुराहरू गर्दैछु । हामी धेरै...

शिक्षामन्त्री श्रेष्ठलाई पदमुक्त गर्न दलित अगुवाहरुको माग

प्रदेश १ का दलित अगुवाहरुले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदमुक्त गर्न माग गरेका छन् । राष्ट्रियसभाका पूर्वसांसद खेम नेपालीको नेतृत्वमा दलितहरुले जातीय विभेदको पक्षपोषण गर्ने  मन्त्री श्रेष्ठलाई पदमुक्त गर्न माग गरेका हुन् ।पूर्वसांसद  नेपालीसहितका दलित अगुवाहरुले आइतबार जिल्ला प्रशासन मोरङमार्फत मन्त्रीलाई पदबाट हटाउन माग गर्दै  प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र पठाएका छन्। जातकै कारण कोठा भाडामा नदिएको अरोपमा पक्राउ परेकी काठमाडौं बबरमहलकी घरधनी सरस्वती श्रेष्ठलाई कानू

मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न दलित मुक्ति मोर्चाको माग

नेपाल दलित मुक्ति मोर्चाले संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको छ । सञ्चारकर्मी रुपा सुनारमाथि राजधानी काठमाडौंमा डेरा भाडामा लिने क्रममा घरबेटी सरस्वती प्रधानबाट भएको छुवाछुत–विभेदको घटनाविरुद्ध न्यायका लागि गरेको उजुरीमाथि अनुसन्धान भइरहेको समयमा मन्त्री श्रेष्ठले प्रहरी हिरासतमा रहेकी प्रधानलाई जबरजस्ती थुनामुक्त गरी आफ्नै गाडीमा लिएर गएको भन्दै मोर्चाले गम्भीर आपत्ति जनाएको छ ।मोर्चाले विज्ञप्ति जारी गर्दै नेपाल सरकार