ओमप्रकाश सुनार
२०७८-३-१३
प्रिय साथी, म तिमीलाई एउटा चिठ्ठी लेख्दैछु, झर्को नमानी पढ्नू ।
आज मलाई फरक चिठ्ठी लेख्न मन लाग्यो । आशा छ, तिमीले पक्कै पढ्नेछौ ।
अहिले जात व्यवस्था र विभेदको चर्चा/परिचर्चा चलिरहेको छ । यो विषय अहिले सामाजिक सञ्जाल कुहिरो मडारिएको छ ।
सिंगो दलित समुदायको भोगाइ, वर्तमानसँगै कानून पक्षको व्यवहार र आरक्षणबारे चिठ्ठी लेख्दैछु ।
अहिले गैरदलितले दलितको मुद्दामा बोल्दा लेख्दा खुशी लाग्छ, तर व्यवहारमा र वास्तविकतामा फरक छ ।
यथार्थको धरातलमा टेकी भोकै कुराहरू गर्दैछु । हामी धेरै...