काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी 'एक नम्बरको र एमाले' खत्तम भएको बताएका छन् ।
प्रदेश १ मा आयोजित खेलकुद महासंघको कार्यक्रममा उनले कर्णालीमा पनि आफ्नो पार्टी सशक्त रहेको र किर्तीमान कायम गरेको बताए ।
“सुदूरपश्चिम प्रदेशमा हामी सबैभन्दा बलिया छौँ । दुई नम्बर माओवादी पार्टी छ...