नबिल बैंक लिमिटेडले प्राप्ति गर्न लागेको हल्ला चलेपछि नेपाल बंगलादेश बैंक लिमिटेडको शेयर मूल्यमा उछाल आएको छ ।नेपाल बंगलादेश बैंक प्राप्तिका लागि नबिल बैंकले छलफल अघि बढाएको हल्ला चलेपछि उक्त बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने अवस्था आएको हो ।कारोवार शुरू भएको एक घण्टामै ३१ अंकले बढेर उक्त बैंकको शेयर मूल्य ३४९ पु...