अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपिपी) अस्वीकार्यबारे पत्राचार गर्न र कागजपत्र बुझाउन सरकारले आलटाल गरेपछि संसदीय समितिले ताकेता गरेको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपिपीसम्बन्धी माग गरिएका सम्पूर्ण प्रमाणपत्र यथाशीघ्र उपलब्ध...