काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले दक्षिणपन्थी दिशामा भासिने टिप्पणी गरेका छन्।
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल भारतबाट उपचार गरेर फर्कने क्रममा त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा नेता नेपालले यस्तो टिप्पणी गरेका हुन्। खनाल भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएर सोमावार स्वदेश फर्किएका हुन्।
एमाले दक्षिणपन्थी भासमा…