राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासकाे मत नदिने निर्णय गरेकाे छ । १७ असारमा कांग्रेस–एमालेबीच बनेकाे समीकरणलाई भाेलिपल्टै स्वागत गरेकाे राप्रपाले साेही समीकरणबाट प्रधानमन्त्री बनेका ओलीलाई विश्वासकाे मत भने नदिने निर्णय गरेकाे हाे । गठबन्धन बन्दा स्वागत गर्ने तर विश्वासकाे मत नदिने ठाउँमा राप्रपा कसरी आइपुग्याे ? यसबारे हामीले राप्रपाका महामन्त्री...