युक्रेनको कीभमा सबैभन्दा ठूलो रूसी आक्रमण, एक दिनमा ७५ क्षेप्यास्त्र प्रहार

एजेन्सी, २४ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ४८ घण्टाभित्र युक्रेनले केर्च ब्रिज विस्फोटको बदला लिएका छन् । सोमबार बिहानदेखि रुसले युक्रेनमा एकपछि अर्को गरी ७५ वटा मिसाइल आक्रमण गरेको छ । यी विष्फोटमा युक्रेनको पार्कोभी ब्रिज पनि ध्वस्त भएको छ । यो पुल निपर नदीमा पैदल यात्रुहरूका लागि निर्माण गरिएको हो। वास्तवमा, शनिबार युक्रेनले […]

सम्बन्धित सामग्री

रूसी सेनाद्वारा युक्रेनको राजधानी किभ नजिकैको क्षेत्रमा आक्रमण

काठमाडौँ- रूसी सेनाले युक्रेनको राजधानी किभ नजिकैको चेर्निहिभ क्षेत्रमा आक्रमण गरेको छ । रुसी फौजले सो क्षेत्रमा विशाल एवम् शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनले देशको दक्षिण भागमा कब्जा गरिएका क्षेत्रलाई मुक्त गर्न कारवाही जारी राखेका बेला रूसी आक्रमण भएको हो । व्यासगोरोड जिल्लाका धेरै स्थानमा आज बिहानै गरिएको क्षेप्यास्त्र प्रहारबाट […]

युक्रेन-पोल्याण्ड सीमा नजिक रूसी आक्रमण‚ ९ को मृत्यु, ५७ घाइते

मारियुपोल : पश्चिमी युक्रेनमा रहेको सैन्य अखडामा भएको रूसी आक्रमणमा नौजनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएका छन्।रूसको यो आक्रमणसँगै युद्ध पोल्याण्डको सिमाना नजिक पुगेको छ। यसअघि रूसी उपविदेशमन्त्री सर्गेई र्‍याकबकोभले युक्रेनमा अमेरिका लगायत कुनै पनि देशले हतियार पठाए आक्रमण गर्ने गर्ने चेतावनी दिएका थिए।ल्भिभ प्रान्तका गभर्नर मक्सिम कोजित्स्कीले रूसी सेनाले पोल्याण्डबाट १० किलोमिटर दूरीमा रहेको याभोरिभ सैन्य अखडामा ३० वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको बताए। यो सैन्य अखडा ल्भिभ