कामना सेवा विकास बैंकले आयोजना गरेको पहिलो ‘कामना सेवा फुटसल कप २०२१’ उपाधि सिद्धार्थ बैंकले जितेको गरेको छ । शनिबार हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा माछापुच्छ्रेलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो ।खेलको निर्धारित समयभित्र दुवै टीमले समान २–२ गोल गरेका थिए । सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले तथा माछापुच्छ्रेको तर्फबाट अभय राना र सञ्जय रानामगरले गोल गरे । टाइब्रेकरमा सिद्धार्थ बैंक २–१ ले विजयी भएको हो । प्रतियोगितामा माछ